
काठमाडौं, ६ असार । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीबीच सिंहदरबारमा छलफल जारी छ ।
छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाला प्रचण्ड लगायतका नेताहरू छन् ।
