ChitrawanMedia

ChitrawanMedia

प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न सर्वोच्च प्रशासनको आनाकानी

Facebook X Email Telegram २५ वैशाख, काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गर्दा वरीयता मिचेको भन्दै सर्वोच्च अदालतमा पेस भएका रिटहरू दर्ता गर्न सर्वोच्च अदालत प्रशासनले आनाकानी गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता विपिन ढकाल र डा. प्रेम…

२७ अंक बढ्यो सेयर बजार, कारोबार पनि सुधार

Facebook X Email Telegram २५ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारको परिसूचक सहित कारोबार रकम बढेको छ । नेप्से परिसूचक २७.४९ अंक (१.०१ प्रतिशत) बढेको छ । यो वृद्धिसँगै नेप्से २७४५ अंकमा कायम भएको छ ।…

छोटी भन्सार हटाइएको विरोधमा हुने प्रदर्शनमा सहभागी नहुन रास्वपाको निर्देशन

Facebook X Email Telegram २५ वैशाख, सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेको छोटी भन्सार कार्यालय हटाउने सरकारी निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाले ध्यानाकर्षण जनाएको छ । रास्वपा सिरहाका जिल्ला सभापति हरिप्रसाद मैनालीले एक ध्यानाकर्षणपत्र जारी गर्दै छोटी भन्सार कार्यालयलाई…

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ प्रक्रिया आजबाट थालिने

Facebook X Email Telegram २५ वैशाख, काठमाडौं । प्रधानन्यायाधीश सिफारिस भएका डा. मनोज शर्माको संसदीय सुनुवाइ आजैबाट सुरु हुने भएको छ । संसदीय सुनुवाइका लागि आज (शुक्रबार) दिउँसो ४ बजेका लागि बैठक आह्वान भएको छ । सिंहदरबारस्थित राज्य व्यवस्था तथा…

गायक रामकृष्ण ढकालले दिए साइबर ब्युरोमा उजुरी

Facebook X Email Telegram २५ वैशाख, काठमाडौं । गायक रामकृष्ण ढकालले प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटाहिटीमा उजुरी दिएका थिए । ब्युरोका प्रवक्ता तथा एसपी दिलिप कुमार गिरीले उजुरी आएको पुष्टि गरे । उनका अनुसार विद्युतीय माध्यमबाट आफूमाथि गालीगलौज गरिएको भन्दै…

भारतले भन्यो- नेपालले मागेजति मल र इन्धन दिन्छौं

Facebook X Email Telegram २४ वैशाख, काठमाडौं । भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीचको सम्बन्ध ‘बहुआयामिक’ रहेको बताउँदै पेट्रोलियम पदार्थ र रासायनिक मलको निरन्तर आपूर्तिको प्रतिबद्धता दोहोर्‍याएको छ । बिहीबार साप्ताहिक मिडिया ब्रिफिङका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले…

सगरमाथाबाटै १ अर्बमाथि रोयल्टी संकलन

Facebook X Email Telegram २३ वैशाख, काठमाडौं । सरकारले चालु आरोहण सिजनमा सर्वोच्च शिखर सगरमाथाबाट मात्रै १ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ । पर्यटन विभागका अनुसार मंगलबारसम्म सगरमाथा आरोहणमा कुल ४७ समूहका ४ सय ६४ आरोहीले अनुमति लिएका…

सरकारप्रति गगन थापाका तीन आपत्ति

Facebook X Email Telegram २३ वैशाख, काठमाडौं । प्रमुख विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकारका पछिल्ला कामकारबाहीप्रति आपत्ति जनाउँदै विधिको बाटोमा हिँड्न सुझाव दिएका छन् । पार्टीका सांसदहरूलाई बुधबार संसद्‌मा खेल्नुपर्ने भूमिकाबारे प्रशिक्षण दिएका थापाले बाहिर निस्केर सञ्चारकर्मीहरूसँग खुलेर…

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त

Facebook X Email Telegram २३ वैशाख, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन् । उनलाई ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार नियुक्त गरेका हुन् । उनी प्राधिकरणमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी…

कीर्तिपुरमा दिउँसै हतियार प्रहार गरी एक युवकको हत्या

Facebook X Email Telegram २३ वैशाख, काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ । कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा युवकको हत्या भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, विपिन घिमिरेमाथि दिउँसो साढे…

Translate »