
सरकारको हेपाहा प्रवृत्तिले अन्तत: दुर्घटनामा लैजान्छ : गगन थापा

Facebook X Email Telegram १६ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले वर्तमान सरकारले हेपाहा प्रवृत्ति देखाएको आरोप लगाएका छन् । उनले बोलाइसकेको संसद् अधिवेशन रोकर अध्यादेश ल्याउने कार्य संसद् र नागरिकलाई हेपेको रुपमा अर्थ लगाएका…








