ChitrawanMedia

ChitrawanMedia

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

Facebook X Email Telegram १० वैशाख, काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगन गर्न भन्दै राष्ट्रपति कार्यालयमा अर्को सिफारिस गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसारको पत्र केहीबेर अघि शीतलनिवास पुगेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिस अनुसार नै…

युएईविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल, टोलीमा चार परिवर्तन

Facebook X Email Telegram ८ वैशाख, काठमाडौं । युएईविरुद्धको दोस्रो टी–२०आई खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा युएईविरुद्ध नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । पहिलो खेलमा ६ विकेटले…

रवि लामिछानेको सांसद पद निलम्बनको माग राखेर सर्वोच्चमा रिट

Facebook X Email Telegram ८ वैशाख, काठमाडौं ।  रास्वपाका सभापति रवि लामिछानेलाई सांसदको रुपमा काम कारबाही गर्न रोक लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । अधिवक्ता आयुष बडाललगायतले सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन भएको अवस्थामा सार्वजनिक पदमा रहेका…

गतिशील सहकारीका अध्यक्ष ललितपुरबाट पक्राउ

Facebook X Email Telegram ८ वैशाख, काठमाडौं । गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन् । पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए । यो सहकारीले बचतकर्ताको रकम अपचलन गरेको आरोप छ…

महाभियोग प्रस्ताव संसद्ले ५ महिनाभित्र टुंगो लगाउनुपर्ने

Facebook X Email Telegram ८ वैशाख, काठमाडौं । प्रतिनिधिसभामा संवैधानिक अंगका प्रमुख वा सदस्यविरुद्ध महाभियोग प्रस्ताव आए प्रस्ताव दर्ता भएको ५ महिनाभित्र टुंगो लगाउनुपर्ने भएको छ । यस्तो समयसीमासहितको प्रावधान राखेर प्रतिनिधिसभा नियमावली बनाइँदैछ । मस्यौदा समितिले तयार पारेको नियमावलीको…

गृहमन्त्री गुरुङ सभापति लामिछाने भेट्न बूढानीलकण्ठमा

Facebook X Email Telegram ८ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ रास्वपाका सभापति रवि लामिछाने भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन् । विवादास्पद व्यापारी दीपक भट्ट समूहको लगानी भएको लघु बिमा कम्पनीको संस्थापक सेयर रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्री अहिले…

पाँचथरको झोलुङ्‍गे पुल उद्घाटन नहुँदै भाइरल

Facebook X Email Telegram ८ वैशाख, पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–३ मा रहेको हयेलुङ खोलामा निर्माण गरिएको झोलुङ्‍गे पुल उद्धाटन नहुँदै भाइरल बनेको छ । लामो पुल भएकाले यहाँ गएर फोटो खिचाउनेको संख्या बढ्दै गएपछि यो पुल भाइरल बन्दै गएको…

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

Facebook X Email Telegram ६ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार, बैठक भोलि (सोमबार) दिउँसो ३ बजे बस्नेछ । सभापति रवि लामिछानेको निर्देशन अनुसार पार्टी केन्द्रीय कार्यालयमा…

पोखरा भ्रमणमा जाँदै पूर्वराजारानी

Facebook X Email Telegram ६ वैशाख, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह पोखरा भ्रमणमा जाने भएका छन् । पूर्वराजा शाहको संवाद सचिवालयका अनुसार, उनीहरू यसैसाता पोखरा भ्रमणमा जान लागेका हुन् । उनीहरूको भ्रमण मिति र अन्य कार्यक्रमबारे…

विष्णुमती खोला किनारमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

Facebook X Email Telegram ६ वैशाख, काठमाडौं । चार थान पेस्तोल र ५८ राउण्ड गोली विष्णुमती खोला किनारमा फेला परेको छ । काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित विष्णुमती खोला किनारबाट उक्त पेस्तोल र गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश…

Translate »