ChitrawanMedia

ChitrawanMedia

देउवा पक्ष भेलाको निष्कर्ष : स्वाभिमानको कुरा छ, सानेपा जिम्मेवार हुनुपर्छ

Facebook X Email Telegram ६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको छ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्च अदालतले आधिकारिकता प्रदान गरेपछि आगामी रणनीति…

गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

Facebook X Email Telegram ५ वैशाख, धरान । धरान उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गबाट प्रहरीले ५९ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको संयुक्त प्रहरी टोलीले…

डोकोमा श्रीमती बोक्दै अस्पताल पुग्ने कम्मानेको गुनासो : चुनाव जितेपछि वाचा बिर्सिए

Facebook X Email Telegram ५ वैशाख, धनगढी । पिठ्युँमा डोको र टाउकोमा दाम्लो। पसिनाले निथ्रुक्क भिजेको शरीर। निथ्रुक्क भिजेको पिठ्युँमा रोगले थला परेको अर्को शरीर छ। टाउकोको दाम्लो र पिठ्युँको डोकोको सहारामा बोकेर करिब साढे २ घण्टा लाग्ने दूरी पार…

नेपाली क्रिकेट : पहिलो पटक फरक फरम्याट, फरक स्क्वाडको अभ्यास

Facebook X Email Telegram ५ बैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक फरकफरक कप्तानसहित राष्ट्रिय टोलीको घोषणा गरेको छ । क्यानले आगामी सोमबार र मंगलबार हुने युएईविरुद्धको टी-२० सिरिजका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो…

प्रधानमन्त्री शाहले पाए अवहेलना मुद्दामा वारेसको अनुमति

Facebook X Email Telegram ४ वैशाख, काठमाडौं ।  सर्वोच्च अदालतले प्रधानमन्त्री बालेन शाहलाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा वारेस राख्ने सुविधा दिएको छ । न्यायाधीशहरू हरि फुयाल र शान्तिसिंह थापाको इजलासले शाहलाई अवेहलना मुद्दामा तारिख खेप्न वारेसको सुविधा दिएको हो ।…

बढेको सेयर बजारमा घट्यो कारोबार, ५ कम्पनीमा १० प्रतिशत वृद्धि

Facebook X Email Telegram वैशाख ४, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारको परिसूचक नेप्से ५.३६ अंक बढेको छ । सामान्य अंकको सो वृद्धिसँगै नेप्से २८३८ अंकमा कायम भएको छ । दिउँसो १२ : २२ बजे नेप्से २८०९ अंकसम्म…

धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

Facebook X Email Telegram धनकुटा, ४ वैशाख । १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा धनकुटामा एक ४२ वर्षीय पुरुष पक्राउ परेका छन् । महालक्ष्मी नगरपालिका–६ गुठका ४२ वर्षीय धनबहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी…

आमाको मुख हेर्ने पर्व देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइयो

Facebook X Email Telegram ४ वैशाख, काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइएको छ । छोराछोरीले बिहानै उठी नुहाएर आफ्नी…

बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले अघि बढाइनेछ : सभामुख

Facebook X Email Telegram ४ वैशाख, काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले अघि बढाउने तयारी भइरहेको बताएका छन् । शुक्रबार सिंहदरबारमा संसदीय मामिला पत्रकार समाजमा आवद्ध सञ्चारकर्मीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका…

नेपाल प्रत्येक रनमा वैदिक आयुर्वेद सेवा प्रा.लि. ले असहाय, जेष्ठ नागरिकलाई खाना खुवाउने

Facebook X Email Telegram चितवनको वैदिक आयुर्वेद सेवा प्रा.लि. ले सदाका बर्षहरुमा जस्तै यस बर्षको संस्करणमा पनि जारी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली खेलाडीले लिने प्रत्येक रन बराबरको संख्यामा असाहय, अनाथ बालबालिका तथा जेष्ठ नागरिकलाई खाना खुवाउने घोषणा गरेको छ…

Translate »