
सामाजिक सञ्जाल प्रयोगमा कडाइ, निगरानीमा डिस्कर्ड

Facebook X Email Telegram ११ मंसिर, काठमाडौं । २३ र २४ भदौको जेनजी आन्दोलनको तयारी सामाजिक सञ्जालमार्फत भएको थियो । सामाजिक सञ्जालका फरक–फरक प्लाटफर्ममा बेग्ला–बेग्लै समूहमा सक्रिय युवाहरू २३ भदौमा प्रदर्शनमा उत्रिएका थिए । शान्तिपूर्ण प्रदर्शनमा सरकारले बर्बर दमन गर्यो…








