ChitrawanMedia

ChitrawanMedia

नारायणगढको शुभम् ईन्टरप्राईजेज छापाखानामा आगलागी, १ करोड बराबरको क्षति

Facebook X Email Telegram चितवन, मंसिर ६- चितवनको नारायणगढ स्थित शुभम ईन्टरप्राईजेज् (छापाखाना)मा आगलागी भएको छ । गएराती एक बजे विद्युत सट हुँदा छापाखानाका तीन वटा सटरमा आगलागी भएको हो । आगलागीबाट करिव एक करोड बराबरको क्षति पुगेको सञ्चालक अमन…

बाराको पथलैयामा प्रशासन र जेनजी वार्ता, यस्ता छन् माग

Facebook X Email Telegram ५ मंसिर, काठमाडौं । बारा प्रशासन र जेनजी प्रदर्शनकारीका प्रतिनिधिबीच वार्ता सुरु भएको छ । पथलैयास्थित सशस्त्र प्रहरीको प्राविधिक शिक्षालयमा भएको वार्तामा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, जिल्ला प्रहरी कार्यालय…

पाकिस्तानको फैसलाबादमा विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु

Facebook X Email Telegram ५ मंसिर, काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तमा पर्ने फैसलाबाद शहरमा अवस्थित एक कारखानामा विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । विष्फोटमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको पुष्टि उद्धारमा खटिएका अधिकारीहरूले गरेका छन् ।…

अमेरिकाबाट ३५ नेपाली डिपोर्ट, विद्यार्थी भिसाका पनि फर्काइए

Facebook X Email Telegram ४ मंसिर, काठमाडौं । अमेरिकाबाट ३५ नेपाली डिपोर्ट भएर काठमाडौं आइपुगेका छन् । डिपोर्ट भएर आएका अधिकांशजसो तल्लो बाटोबाट गएकाहरू छन् । एक जना भने विद्यार्थी भिसामा गएका व्यक्ति समेत रहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी…

सिमरा अपडेट: वार्तामा बस्नुअघि सडकमा जेनजीको छलफल

Facebook X Email Telegram ४ मंसिर, काठमाडौं । स्थानीय प्रशासनले वार्तामा बस्न बोलाएको प्रस्तावमाथि आन्दोलनरत जेनजी युवाहरूले सडकमै छलफल गरेका छन् । जिल्ला प्रशासन कार्यालय बाराले संवादबाटै समाधान निकाल्न सकिने भन्दै आन्दोलनरत पक्षसँग वार्ताको आह्वान गरेको थियो । प्रशासनको आह्वानपछि…

सिमरामा भएको घटना संवेदनशील छ : रास्वपा

Facebook X Email Telegram ३ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले बुधबार बाराको सिमरा विमानस्थलमा भएको घटना संवेदनशील भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी केन्द्रीय कमिटी बैठकले उक्त घटनामा सरकारको आवश्यक ध्यानाकर्षण समेत माग गरेको…

एनपीएलमा १ हजार ५ सय सुरक्षाकर्मी परिचालन

Facebook X Email Telegram २ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा रङ्गशाला परिसरमा एक हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ । एनपीएल सुरक्षाको नेतृत्व गरेका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नेपाल प्रहरीबाट एक हजार २२३ जना रङ्गशाला…

सहकारी छानबिन समितिको प्रतिवेदन सरकारले पुनर्विचार गरोस् : स्वर्णिम वाग्ले

Facebook X Email Telegram २ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले अघिल्लो सरकारले तयार पारेको संसदीय विशेष छानबिन समितिले तयार पारेको सहकारीसम्बन्धी रिपोर्ट पुर्नविचार गर्न वर्तमान सरकारलाई आग्रह गरेका छन् । मंगलबार पार्टी सभापति रवि…

प्रसाईं समर्थित दलमा २७ सदस्यीय केन्द्रीय समिति, तारा अंकित झण्डा, चुनाव चिह्न जोडी पाइला

Facebook X Email Telegram ३० कात्तिक, काठमाडौं । नागरिक बचाउ दलले २७ सदस्यीय केन्द्रीय समितिसहित निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ । पार्टीको सभापतिमा झापा निवासी ५० वर्षीय माधव प्रसाद खतिवडा प्रस्तावित छन् भने उपसभापतिमा ईश्वरी प्रसाद भट्टराई (काठमाडौंं)…

ओलीको प्रश्न : यो सरकार कसको हो ?

Facebook X Email Telegram ३० कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको र कसले बनाएको भन्ने स्पष्ट नभएको जिकिर गरेका छन्। प्रेस चौतारी नेपालको टिमसँग गुण्डुस्थित निवासमा आइतबार बिहान छलफल गर्दै ओलीले यो सरकार कसको…

Translate »