
अमेरिकासँग प्रतिभावान जनशक्ति छैन, बाहिरबाट ल्याउनुपर्छ : राष्ट्रपति ट्रम्प

Facebook X Email Telegram २६ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग पर्याप्त प्रतिभाशाली जनशक्ति नभएको भन्दै बाह्य देशबाट ल्याउनुपर्ने स्वीकारेका छन् । एच–१बी भिसाबारे बोल्दै राष्ट्रपति ट्रम्पले अमेरिकालाई दक्ष र प्रतिभाशाली जनशक्तिको खाँचो रहेको बताएका हुन् । अमेरिकी…








