
नेवानि महाप्रबन्धक नियुक्ति ढिलाइमा प्रधानमन्त्रीले लिइन् पर्यटन सचिवसँग स्पष्टीकरण

Facebook X Email Telegram २५ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) को महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न भइरहेको ढिलाइबारे प्रधानमन्त्री सुशीला कार्कीले पर्यटन सचिव हरिप्रसाद मैनालीसँग स्पष्टीकरण सोधेकी छिन् । पर्यटन मन्त्रालयको विभागीय जिम्मेवारी अहिले प्रधानमन्त्रीसँगै रहेको छ ।…








