ChitrawanMedia

ChitrawanMedia

जेनजी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कारबाही होस् : चन्द्र ढकाल

Facebook X Email Telegram २२ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । महासंघद्वारा शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.०…

यस्तो छ रास्वपा विस्तारित बैठकमा पेश भएको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

Facebook X Email Telegram २१ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा कार्यबाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । चितवनको सौराहमा जारी पार्टीको विस्तारित बैठकमा उनले राजनीतिक प्रतिवेदन पेश गरेका हुन् । उनले आफ्नो…

रास्वपा प्रतिवेदन : चुनावमा अन्य दलसँग गठबन्धन गर्न सक्ने प्रस्ताव

Facebook X Email Telegram २१ कात्तिक, चितवन । पुराना राजनीतिक दलहरूका गठबन्धनहरूमाथि आलोचनात्मक दृष्टिकोण राख्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी आफैंले भने आगामी चुनावका लागि अन्य राजनीतिक दल र संगठनहरूसँग चुनावी गठबन्धन गर्न सकिने प्रस्ताव अघि सारेको छ । सौराहामा आयोजित…

रास्वपाको राजनीतिक प्रतिवेदन : चर्चित व्यक्तित्व भित्र्याउने नाममा मूल नेतृत्व आयात गर्न सकिन्नँ

Facebook X Email Telegram २१ कात्तिक, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चर्चित व्यक्ति भित्र्याउने नाममा पार्टीमा नेतृत्वको आयात गर्न नसकिने धारणा अघि सारेको छ । कुलमान घिसिङ लगायतका व्यक्तिहरुलाई पनि जोडेर लैजाने विषयमा पटक-पटक आन्तरिक छलफल भइरहेको सन्दर्भमा…

‘कारागार प्रशासनकै आग्रहमा म निस्किएको हुँ’

Facebook X Email Telegram २१ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले नख्खु कारागार प्रशासनकै आग्रह र अनुरोधमा आफू कारागारबाहिर निस्किएको दावी गरेका छन् । जेन–जी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन भएको आयोगमा…

जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा बालेन, मन्दिर उदघाटनमा देखिए

Facebook X Email Telegram २१ कात्तिक, काठमाडौं । काठमाडौंमहानगरपालिकाका मेयर बालेन साह जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनी शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर ८ जयबागेश्वरीमा ब्रह्मा मन्दिर उदघाटन कार्यक्रममा सहभागी भएका हुन् । काठमाडौं महानगरपालिका वडा नम्बर…

रास्वपाको पार्टी सदस्य संख्या ३ लाख, ३ जिल्लामा समिति बन्न बाँकी

Facebook X Email Telegram २१ कात्तिक, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी सदस्य संख्या ३ लाख पुगेको छ । स्थापना भएको ४० महिनामा ३ लाख पार्टी सदस्य बनेको रास्वपाले जनाएको छ । अझै ३ जिल्लामा समिति बन्न बाँकी…

डीपीले देखेका रास्वपाले गर्नुपर्ने चार काम

Facebook X Email Telegram २१ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले केन्द्रीय समितिको विस्तारित बैठकमा मुख्य गरी चार विषयमा छलफल हुनुपर्नेमा जोड दिएका छन् । चितवनको सौराहामा आजदेखि सुरु भएको विस्तारित बैठकमा कार्यवाहक सभापति…

रवि र छविको मुद्दामा जिल्लाको फाइल झिकाउन आदेश

Facebook X Email Telegram २० कात्तिक, बुटवल । उच्च अदालत बुटवल इजलासले रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविराज जोशीको बारेमा जिल्ला अदालत रुपन्देहीले जारी गरेको आदेश र अरु फाइलहरू मगाउन आदेश गरेको छ । न्यायाधीशद्वय वासुदेव आचार्य र…

मालिस गराउने अध्यक्षको दाबी- राजीनामा दिएकै छैन, उपाध्यक्ष भन्छिन्- स्वीकृत भइसक्यो

Facebook X Email Telegram २० कात्तिक, जनकपुरधाम । सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिकामा पछिल्लो डेढ महिनायता एकपछि अर्को विवाद छताछुल्ल भएको छ । गत ५ असोजमा पालिका अध्यक्ष दिनानाथ चौधरीले कार्यालयमै वडा नम्बर ५ का कार्यवाहक वडाध्यक्ष हरि खंगलाई मालिस गराएको…

Translate »