ChitrawanMedia

ChitrawanMedia

आयोगमा दल दर्ता : चुनाव घोषणापछि ७ दल खारेज, ७ वटै थपिए

Facebook X Email Telegram ३० कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आज (आइतबार) सम्म १ सय २२ वटा राजनीतिक दल निर्वाचन आयोगमा कायम रहेको जानकारी गराएको छ । अन्तरिम सरकारले निर्वाचन घोषणा गर्दा पनि १ सय २२ वटा नै राजनीतिक दल…

दुर्गा प्रसाईंको समर्थनमा बन्यो नागरिक बचाउ दल, नेतृत्वमा माधव खतिवडा

Facebook X Email Telegram ३० कात्तिक, काठमाडौं । दुर्गा प्रसाईंको समर्थनमा नागरिक बचाउ दल बनेको छ । दल दर्ताको निवेदन निर्वाचन आयोगमा पुगिसकेको छ । निर्वाचन आयोगमा दिएको निवेदन अनुसार, पार्टीको नेतृत्वमा भने माधव खतिवडा रहेका छन् । प्रसाईंले राष्ट्र,…

प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण बुझाए, सार्वजनिक गरेनन्

Facebook X Email Telegram ३० कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रिपरिषद्का आठ जना सदस्यले सम्पत्ति विवरण बुझाएका छन् । तर, सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका अनुसार प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश…

मधेश प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठक सात दलीय गठबन्धनद्वारा बहिष्कार

Facebook X Email Telegram २९ कात्तिक, जनकपुरधामा । मधेश प्रदेश प्रमुखले आह्वान गरेको सर्वदलीय बैठक सात दलीय गठबन्धनले बहिष्कार गरेको छ । आज दिउँसो ३ बजे प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले सर्वदलीय बैठक आह्वान गरेका थिए । तर सर्वदलीय बैठकमा…

फागुन २१ को निर्वाचन हनी ट्र्यापिङ हो, यसमा पर्न हुँदैन : बादल

Facebook X Email Telegram २९, कात्तिक, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपाध्यक्ष रामबहादुर थापा बादलले सुशीला कार्की नेतृत्वको सरकार फागुन २१ मा गर्ने भनेको निर्वाचन प्रतिक्रान्तिलाई वैधता दिने गर्न रचिएको ‘हनी ट्र्यापिङ’ भएकोले ठूला र स्थापित दलहरू यस्तोमा पर्न…

धनगढीमा एमालेको जनसभा

Facebook X Email Telegram २९ कात्तिक, धनगढी । नेकपा एमालेले आज देशैभर जिल्लास्तरीय जनसभाहरू आयोजना गरेको छ । एमालेले संसद् पुनर्स्थापनाको माग गर्दै वडा, पालिका हुँदै आज जिल्लास्तरीय भेला आयोजना गरिरहेको छ । गत भदौ २३ र २४ गतेको जेनजी…

चौरमै बस्यो मधेश प्रदेशसभा बैठक

Facebook X Email Telegram २९ कात्तिक, जनकपुरधाम । उपसभामुख बबिता कुमारी राउत ईशरले प्रांगणमै प्रदेशसभा सञ्चालन गरेकी छन् । बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले बैठक बोलाउन प्रस्ताव राखेका थिए । उपसभामुख ईशरले कर्मचारी नभएको तथा विभिन्न समस्या…

नारायणघाट-बुटवल सडक विस्तार राति मात्र

Facebook X Email Telegram २९ कात्तिक, नवलपुर (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको गैँडाकोटमा रातिको समयमा मात्र सडक विस्तारको काम भइरहेको छ । नारायणी नदीको पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अगाडि बढाइएको हो ।…

गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त राष्ट्रको उद्धार प्रयास जारी

Facebook X Email Telegram २९ कात्तिक, संयुक्त राष्ट्रसंघ । गाजामा शुक्रबार परेको भारी वर्षापछि हजारौं विस्थापित परिवार प्रभावित भएका छन् । यस सन्दर्भमा, संयुक्त राष्ट्रको मानवीय सहायता समन्वय कार्यालयले राहत कार्यका लागि छिटो प्रतिक्रिया टोली परिचालित गरेको जनाएको छ ।…

नयाँ संविधान र सामाजिक व्यवस्थाको माग गर्दै माइतीघरमा प्रर्दशन

Facebook X Email Telegram २९ कात्तिक, काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले माइतीघरमा नयाँ सामाजिक व्यवस्था र नयाँ संविधानको माग गरी प्रदर्शन गरेको छ । शनिबार दिउँसो नयाँ संविधान निर्माणसहितका विभिन्न माग राखेर माइतीघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा…

Translate »