ChitrawanMedia

ChitrawanMedia

दीपेन्द्रको संयमित ब्याटिङमा नेपालको मध्यम योगफल

Facebook X Email Telegram १२ वैशाख, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा नेपालले युएईलाई २०१ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४८ ओभर २ बलमा २०० रनमा समेटियो ।…

अभिव्यक्तिका कारण विवादमा परेका रास्वपा सांसद पोखरेलले मागे माफी

Facebook X Email Telegram १२ वैशाख, काठमाडौं । आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका रास्वपा सांसद विश्वराज पोखरेलले माफी मागेका छन् । ओखलढुङ्गाबाट निर्वाचित पूर्वएआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माविका प्राध्यापकले स्वागत गर्न नआएको भन्दै पोखरेल…

नागार्जुनमा यसरी तयार पारिँदैछ सुकुमवासीका लागि पाँच तले भवन

Facebook X Email Telegram १२ वैशाख, काठमाडौं । सुकुमवासीलाई अस्थायी बसोबास गराउन लागि नागार्जुन नगरपालिका–१ स्थित सरकारी भवन सफा गर्न लागिएको छ । सुकुमवासीलाई राख्नका लागि तत्कालीन प्रधानमनत्री डा. बाबुराम भट्टराईको अग्रसरतामा बनेको तीन वटा भवनमध्ये एउटामा सुकुमवासीलाई राख्ने तयारी…

सिन्धुली प्रकरणको अनुसन्धान गर्न प्रहरीले खटायो कार्यदल

Facebook X Email Telegram काठमाडौं । सिन्धुली हिरासतमा आत्हत्या प्रकरणको अनुसन्धान गर्न प्रहरीले छानविन समिति गठन गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयले  सिन्धुलीको सुनकोशी गाउँपालिका–३ झन्लीडाँडामा बस्ने दल बहादुर बिकका छोरा २२ वर्षीय श्रीकृष्ण बिकको हिरासतमा मृत्यु भएको घटनाबारे…

हिरासतमा शेखर गोल्छाः रातभरि सुत्न नसकेको गुनासो गरेपछि इन्स्पेक्टर खटाइयो

Facebook X Email Telegram काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ परेको पहिलो रात निदाउन नसकेको गुनासो गरेका छन्। शुक्रबार बिहानै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य परीक्षण गराइएको छ । बिहीबार साँझ प्रहरीको…

वास्तविक सुकुमवासीलाई तीन ठाउँमा अस्थायी वासस्थान, १५ दिनपछि स्थायी बन्दोबस्त

Facebook X Email Telegram १० वैशाख, काठमाडौं । काठमााडौंका तीन स्थानबाट हटाइएका ‘वास्तविक सुकुमवासी’लाई सरकारले १५ दिनपछि स्थायी बसोवासको व्यवस्था मिलाउने भएको छ । थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रमा बसेका सुकुमवासीलाई शनिबार र आइतबार तीन स्थानबाट अस्थायी बसोबास हुने गरी सार्ने…

थापाथली पुगे श्रम संस्कृतिका सांसद आरेन राई, भने- सुकुमवासीको पक्षमा हामी हुनेछौं

Facebook X Email Telegram ११ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राई काठमाडौंको थापाथलीस्थित सुकुमवासी बस्तीमा पुगेका छन् । सरकारले थापाथलीमा बसेका सुकुमवासी बस्ती हटाउने तयारी गरिरहेको समयमा सांसद राई शुक्रबार सुकुमवासी बस्ती पुगेका हुन् । सरकारले बिना…

ध्यानाकर्षण पत्र बुझाएपछि सुकुमवासीका नेता : रास्वपाले अधिकार उल्लंघन हुन्न भन्यो

Facebook X Email Telegram ११ वैशाख, काठमाडौं । सरकारले काठमाडौंको अतिक्रमित सुकुमवासी बस्ती हटाउन अल्टिमेटम दिएपछि त्यहाँ बसोबास गरिरहेकाहरूले रास्वपाको ध्यानाकर्षण गराएका छन् । सुकुमवासी संघर्ष समितिको तर्फबाट रास्वपा केन्द्रीय कार्यालय बनस्थलीमा पुगेर ध्यानाकर्षण पत्र बुझाइएको हो । उनीहरूले रास्वपाका…

कांग्रेसमा दलको नेता छान्ने सकस : गगनको रोजाइमा मोहन, विश्वप्रकाशको जोड भीष्म

Facebook X Email Telegram १० वैशाख, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको झन्डै दुई महिना पुग्नै लाग्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छैन । प्रमुख प्रतिपक्षी दल रहेको कांग्रेसले दलको नेता चयन गर्न नसक्दा संवैधानिक परिषदले…

प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुलापत्र

Facebook X Email Telegram १० वैशाख, काठमाडौँ । प्रधानमन्त्री बालेन शाहलाई द्वन्द्वपीडित समुदायले खुला आह्वान पत्रमार्फत सङ्क्रमणकालीन न्याय प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन माग गरेका छन् । प्रधानमन्त्री शाहलाई द्वन्द्वपीडित समुदायकातर्फबाट ४० वटा संस्थाले पठाएको खुलापत्रमा सङ्क्रमणकालीन न्याय प्रक्रियामा विश्वसनीयता पुनःस्थापित…

Translate »