Category स्वास्थ्य

चितवनमा पशुचौपायामा रेविज संक्रमण, संक्रमित क्षेत्रमा खोप लगाउन थालियो

चितवन । पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको संक्रमण देखिएको छ। नगर क्षेत्रका पशुमा रेविजको लक्षण देखिएको हो। रत्ननगर –९ र १० को नमूनामा रोगको संक्रमण पुष्टि भएको छ। पशु सेवा कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार जर्सी गाईमा…

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क र सुरक्षित रहन अनुरोध

लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु हुनेको सङ्ख्या बढिरहेकाले यसको जोखिमप्रति सतर्क र सुरक्षित रहन परिवार कल्याण महाशाखाले सबैमा अनुरोध गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदनअनुसार देशका २५ जिल्लाका ५९ स्थानीय तहमा ८०…

बर्डफ्लुका कारण काभ्रेमा ९० हजार पन्छी नष्ट

काभ्रेपलाञ्चोकमा बर्डफ्लू संक्रमण कारण ९० हजार पन्छी नष्ट गरिएको छ । जिल्ला पशुसेवा कार्यालय धुलिखेलले ३० कृषकका ९० हजार पन्छी नष्ट गरिएको बताएको छ । बर्डफ्लू संक्रमणले क्षति पुगेका कृषकलाई क्षतिपूर्ति दिलाउन थालिएको जनाएको छ । कार्यालयका अनुसार हालसम्म २०…

चितवनमा बढ्दै डेंगु र स्क्रब टाइफस, ३८ जनामा संक्रमण पुष्टि

चितवन । चितवनमा डेंगु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन्। जनस्वास्थ्य कार्यालय, चितवनका अनुसार साउन १ गतेदेखि २८ गतेसम्म जिल्लाभित्र र बाहिरका गरी ३४ जनामा स्क्रब टाइफस र ४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। कार्यालयका अनुसार स्क्रब टाइफसका…

गोरखा अस्पतालमा इएनटी सेवा सुरु, १०० शैयामा स्तरोन्नतिको तयारी

गोरखा । प्रदेश अस्पताल गोरखामा आँखा, नाक, कान तथा घाँटी (इएनटी) सम्बन्धी उपचार सेवा सुरु भएको छ। अस्पतालले मंगलबारदेखि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरी इएनटी सेवा सञ्चालनमा ल्याएको हो। यसअघि आँखा, नाक, कान तथा घाँटीसँग सम्बन्धित सामान्य समस्याका बिरामीलाई…

बीपी प्रतिष्ठानमा मेडिकल अफिसरका लागि आवेदन खुला

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न विभागका लागि आवश्यक मेडिकल अफिसर पदमा दरखास्त आह्वान गरेको छ। प्रतिष्ठानले करार सेवामा पदपूर्ति गर्न योग्यता पुगेका नेपाली नागरिकबाट अनलाइन आवेदन माग गरेको हो। इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले प्रतिष्ठानको वेबसाइटमा उल्लेख…

बेनीमा डायलाइसिस सेवा विस्तार, बिरामीलाई राहत

म्याग्दीको बेनीस्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार गरिएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा थप उपकरण उपलब्ध भएपछि अस्पतालले सेवा विस्तार गरेको हो। यससँगै मृगौला रोगीलाई डायलाइसिसका लागि पोखरा, पर्वत, बागलुङ र काठमाडौं जानुपर्ने बाध्यता कम भएको छ। यसअघि डायलाइसिसका लागि…

हाम्रो शरीरमा हुन्छन् विभिन्न प्रकारका बोसो, कुनको काम के ?

Facebook X Email Telegram शरीरमा हुने बोसो ‘चिल्लो’ को प्रकारबारे धेरैलाई थाहा नहुन सक्छ । प्रत्येक व्यक्तिको शरीरमा फरक–फरक प्रकारको चिल्लो पदार्थ हुन्छ । चिल्लो पदार्थ शरीरका लागि अत्यन्त आवश्यक हुन्छ र यसले ऊर्जा भण्डारण, तापक्रम नियन्त्रण, अंग सुरक्षा र…

८ कडा रोगको एकीकृत सुविधा स्वास्थ्य बीमा मार्फत पाउने

Facebook X Email Telegram २० भदौ, काठमाडौं । स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकहरूले आठ प्रकारका कडा रोगको उपचार तथा विपन्न नागरिकको एकीकृत सुविधा आउँदो १ कात्तिकदेखि पाउने भएका छन् । स्वास्थ्य मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्ने निर्णयअनुसार आगामी…

तारेको खानेकुरा छाड्दा स्वास्थ्यमा हुने ६ फाइदा

Facebook X Email Telegram पछिल्लो समय मानिसहरूले आफ्नो स्वादमा सम्झौता गर्न नचाहने प्रवृत्ति बढ्दो छ । बजारमा विभिन्न स्वादिष्ट तारेका खानाहरूका स्टलहरू देख्दा आफूलाई रोक्न गाह्रो पर्छ । घरमा पनि पिरो, मसलेदार वा चटपटे खाने इच्छा हुँदा समोसा, पकौडा, चिप्स,…

Translate »