ChitrawanMedia

ChitrawanMedia

सुरक्षा निकायका प्रमुखलाई राष्ट्रपतिको निर्देशन : भयरहित निर्वाचनको विश्वास दिलाउनुस्

Facebook X Email Telegram १ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास राजनीतिक दल र आम नागरिकलाई गराउन सरकार र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् । राष्ट्रपति भवन शितल निवासमा…

निर्वाचनमा नजाने ओलीको घोषणाप्रति राष्ट्रपति असन्तुष्ट

Facebook X Email Telegram १ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचनमा नजाने घोषणाप्रति असन्तुष्ट देखिएका छन् । बौद्धिक समुदायका अगुवाहरूसँग शनिबार भएको छलफलका क्रममा उनले एमाले अध्यक्ष ओलीले शुक्रबार गरेको घोषणाप्रति असन्तुष्टि व्यक्त…

रुपन्देहीको अगरबत्ती उद्योगमा आगलागी, २ करोडको क्षति दाबी

Facebook X Email Telegram १ कात्तिक, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-६ स्थित भैयाटोल (चित्रगुप्त पथ) मा रहेको अगरबत्ती उद्योगमा आगलागी भएको छ । शनिबार बिहान करिब ५ बजेको समयमा न्यू जय अम्बे अगरबत्ती तथा पुजा सामग्री प्याकेजिङ्ग उद्योगमा आगलागी भएको…

जेन‍-जी आन्दोलनमा मृत्यु भएका ७६ मध्ये २२ प्रदर्शनकारी: नेपाली सेना

Facebook X Email Telegram ३१ असोज, काठमाडौं। नेपाली सेनाले २३ र २४ भदौमा भएको जेन‍-जी आन्दोलनको क्रममा मृत्यु भएकामध्ये २२ जना मात्रै प्रदर्शनकारी भएको जनाएको छ। सेनाको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले तथ्यांक प्रस्तुत…

प्रधानमन्त्रीको ब्रिफिङ- भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइल खोलेका छौं

Facebook X Email Telegram ३१ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशमा जरो गाडेर फैलिएका भ्रष्टाचारमाथि अभियोग चलाउन फाइलहरू खोलेर काम थालिएको बताएकी छिन् । शुक्रबार विभिन्न कूटनीतिक निकायका प्रमुख र राजदूतहरूलाई ब्रिफिङ गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।…

जेनजी आन्दोलनमा लुटिएका करिब ४ सय हतियार फिर्ता हुन बाँकी, खोज्ने प्रयास जारी

Facebook X Email Telegram ३१ असोज, काठमाडौं । गत महिना भएको लुटपाट र आगजनीका क्रममा हराएकामध्ये करिव ४ सय हतियार मात्रै भेटिन बाँकी रहेको छ । नेपाली सेनाले सार्वजनिक गरेको विवरण अनुसार, हराएकामध्ये करिव ९७८ वटा हतियारमध्ये ५८६ वटा भेटिएका…

सञ्चारमन्त्री खरेल दक्षिण कोरिया भ्रमणमा जाने

Facebook X Email Telegram ३१ असोज, काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल दक्षिण कोरियाको भ्रमणमा जाने भएका छन् । बिहीबार बसेको मन्त्रीपरिषद् बैठककले खरेललाई दक्षिण कोरिया भ्रमण गर्न अनुमति दिएको हो । मन्त्री खरेल २०८२ कात्तिक…

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

Facebook X Email Telegram ३० असोज, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरबाट बैठक चलिरहेको हो । यो नियमति बैठक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन । Advertist केवल ३०…

झापामा खोलामा डुबेर तीन बालिकाको मृत्यु

Facebook X Email Telegram ३० असोज, झापा । झापाको गौरादह नगरपालिका-९ स्थित सिस्नेखोलामा माछा मार्नेे क्रममा डुबेर बिहीबार दिउँसो तीन जना बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया…

कानुन संशोधन गरेर भए पनि सहकारी ठगलाई कारबाही गर्नैपर्छ : प्रधानमन्त्री कार्की

Facebook X Email Telegram ३० असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगहरूलाई जुनसुकै अवस्थामा पनि अहिलेकै सरकारले कारबाही गर्ने प्रतिबद्धता जनाएकी छिन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्री, सचिव, संकटग्रस्त समस्या समाधान आयोगका सदस्य, सहकारी समस्या नियमन प्राधिकरण,…

Translate »