ChitrawanMedia

ChitrawanMedia

विगतका भ्रष्टाचारबारे छोटो समयमै सरकार प्रष्ट भयो, छानबिन हुन्छ : प्रधानमन्त्री

Facebook X Email Telegram ९ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार गठन भएको छोटो समयमै विगतमा भएका भ्रष्टाचारबारे प्रष्ट जानकारी पाएको बताएकी छिन् । बिहीबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । भ्रष्टाचारका विषयमा आवश्यक…

ओली, लेखकसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी

Facebook X Email Telegram ९ असोज, काठमाडौं । सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ । जेन–जी आन्दोलनको दमनमा संलग्न र कतिपय भ्रष्टाचार एवं सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेकाहरूमाथि यसप्रकारको ‘एक्सन’ बारे छलफल भएको…

देउवा परिवारको सम्पत्तिमाथि सुरु भयो अनुसन्धान

Facebook X Email Telegram ९ असोज, काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहित निवर्तमान सरकारका दुई मन्त्रीहरूको सम्पत्तिमाथि अनुसन्धान शुरु गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही प्रमाणहरू संकलन गरी परीक्षणका लागि नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याब (डीएफएल)मा पठाएको…

तुइनखोलाको पहिरो पन्छाउने काम ६० प्रतिशत सकियो, आज रातिसम्म सडक सञ्चालनमा आउने अपेक्षा

Facebook X Email Telegram ९ असोज, काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोला नजिकै खसेको पहिरो पन्छाउने काम ६० प्रतिशत सकिएको छ । बिहीबार दिउँसो पौने तीन बजेसम्म करिब ६० प्रतिशत पहिरो पन्छाउने काम सकिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।…

कारागारबाट भाग्दाभाग्दै सेना-प्रहरीको चेकिङमा समातिएका थिए अपहरण किङ उदय सेट्टी

Facebook X Email Telegram ८ असोज, काठमाडौं । जेनजी आन्दोलनको क्रममा रसुवा कारागारमा फोडेर सबै ९८ कैदीबन्दी फरार भए । यसरी फरार हुने एक व्यक्ति यस्ता थिए, जसलाई अपहरण किङ उपनामले नै चिनिन्थ्यो । ती व्यक्ति थिए, भारतीय नागरिक उदय…

नेप्से नेतृत्वले बिचौलियाका एजेन्डामा काम गरेको भन्दै राजीनामा माग, कर्मचारी आन्दोलित

Facebook X Email Telegram ८ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले बिचौलियाका एजेन्डा अनुसार काम गरेको आरोप लगाउँदै कर्मचारी आन्दोलनमा उत्रिएका छन् । नेप्सेको कर्मचारी संगठनले उच्च नेतृत्वले नेप्से सुधारभन्दा…

छुट्टै राज्यको माग गर्दै लद्दाखमा चर्कियो प्रदर्शन, भाजपाको कार्यालयमा आगजनी

Facebook X Email Telegram ८ असोज, काठमाडौं । भारतको लद्दाखमा राज्यको माग गर्दै प्रदर्शन चर्किएको छ । लद्दाखलाई स्वायत्त राज्य कायम गर्नुपर्ने माग गर्दै सडकमा उत्रिएका युवा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा कम्तीमा चार जनाको मृत्यु…

मतदान केन्द्र पुग्न नसक्ने पेशाका मतदातालाई छैन भोटको अधिकार

Facebook X Email Telegram ८ असोज, काठमाडौं । सरकारले मतदाता नामावली संकलनको बाटो खोल्ने गरी बुधबार अध्यादेश जारी गरेको छ । यो अध्यादेशले नयाँ मतदाता थप्ने कानुनी आधार तयार गरेको छ । तर मतदाता नामावलीमा नाम भएर पनि अध्ययन, रोजगारी…

बाबुराम भट्टराईले अध्यक्ष पद त्यागे

Facebook X Email Telegram ८ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पद त्यागेका छन् । उनले बुधबार काठमाडौंमा बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा पदत्याग गर्ने प्रस्ताव पेस गरेका हुन् । बैठकले…

तुइनखोला पहिरो : १६० मिटर सडक ढाकिने गरी बन्यो २० मिटर अग्लो पहाड

Facebook X Email Telegram ८ असोज, काठमाडौं । तुइनखोलामा खसेको सुक्खा पहिरो पन्छाउने काम बिहानैदेखि सुरु गरिएको छ । सडकका दुवैतर्फबाट २/२ वटा गरी ४ वटा उपकरणले बिहान ६ बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको सडक डिभिजन भरतपुरका सूचना अधिकारी…

Translate »