Category अन्तर्राष्ट्रिय

गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त राष्ट्रको उद्धार प्रयास जारी

Facebook X Email Telegram २९ कात्तिक, संयुक्त राष्ट्रसंघ । गाजामा शुक्रबार परेको भारी वर्षापछि हजारौं विस्थापित परिवार प्रभावित भएका छन् । यस सन्दर्भमा, संयुक्त राष्ट्रको मानवीय सहायता समन्वय कार्यालयले राहत कार्यका लागि छिटो प्रतिक्रिया टोली परिचालित गरेको जनाएको छ ।…

बिहारमा पराजयपछि कंग्रेस आईका नेता थरुरले भने : गहिरो आत्मनिरीक्षण आवश्यक छ

Facebook X Email Telegram २८ कात्तिक, काठमाडौं । बिहार चुनावमा गम्भीर पराजयपछि भारतीय कंग्रेस पार्टीका नेता शशि थरुरले नतिजा निराशाजनक भएको भन्दै गहिरो आत्मसमीक्षा आवश्यक भएको बताएका छन् । कंग्रेस सांसद समेत रहेका थरुरले भने, ‘यो स्पष्ट छ कि एनडीएले…

अमेरिकासँग प्रतिभावान जनशक्ति छैन, बाहिरबाट ल्याउनुपर्छ : राष्ट्रपति ट्रम्प

Facebook X Email Telegram २६ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग पर्याप्त प्रतिभाशाली जनशक्ति नभएको भन्दै बाह्य देशबाट ल्याउनुपर्ने स्वीकारेका छन् । एच–१बी भिसाबारे बोल्दै राष्ट्रपति ट्रम्पले अमेरिकालाई दक्ष र प्रतिभाशाली जनशक्तिको खाँचो रहेको बताएका हुन् । अमेरिकी…

आन्ध्र प्रदेशको मन्दिरमा भागदौड मच्चिदा नौ श्रद्धालुको मृत्यु

Facebook X Email Telegram १५ कात्तिक, काठमाडौं । भारतको आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लाको वेङ्कटेश्वर मन्दिरमा भागदौड मच्चिदा नौ श्रद्धालुको मृत्यु भएको छ। आन्ध्र प्रदेशको राज्यपाल कार्यालयले काशीबुग्गास्थित मन्दिरमा भागदौड मच्चिदा नौ श्रद्धालुको मृत्यु भएको पुष्टि गरेको छ। राज्यपाल कार्यालयको आधिकारिक…

तकाइची बनिन् जापानको पहिलो महिला प्रधानमन्त्री

Facebook X Email Telegram काठमाडौं । सनेई तकाइची जापानको पहिलो महिला प्रधानमन्त्री निर्वाचित भएकी छन् । जापानको दुवै सदनमा भएको निर्वाचनमा बहुमत प्राप्त गर्दै उनी प्रधानमन्त्री बनेकी हुन् । हत्या गरिएका पूर्वप्रधानमन्त्री नेता शिन्जो आबेकी राजनीतिक शिष्य समेत रहेकी तकाइची…

राजाजस्तो तानाशाही बन्न खोजेको भन्दै ट्रम्पविरुद्ध अमेरिकामा विशाल प्रदर्शन

Facebook X Email Telegram २ असोज, काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैली राजा जस्तो हुँदैगएको भन्दै अमेरिकामा विशाल प्रदर्शन भएको छ । राजधानी वाशिंटन डिसीसहित न्यूओर्क, सिकागो, मिआमी, लस एन्जलससहितका शहरमा सयौं नागरिकहरू ट्रम्पको नीतिविरुद्ध ‘नो किङ्स’ नामक विशाल प्रदर्शनमा…

डेमोक्रेयाटहरूलाई दबाब दिन हजारौं कर्मचारी हटाउँदै ट्रम्प

Facebook X Email Telegram २५ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी सरकारी सटडाउनका बीच हजारौं संघीय कर्मचारीलाई हटाउने प्रक्रिया सुरु गरेको छ। डेमोक्र्याटहरूलाई दबाबमा पार्ने उद्देश्यले गरिएको यो कदमलाई ठूलो छँटनीको सुरुवातको रूपमा लिइएको छ। अफिस अफ…

छुट्टै राज्यको माग गर्दै लद्दाखमा चर्कियो प्रदर्शन, भाजपाको कार्यालयमा आगजनी

Facebook X Email Telegram ८ असोज, काठमाडौं । भारतको लद्दाखमा राज्यको माग गर्दै प्रदर्शन चर्किएको छ । लद्दाखलाई स्वायत्त राज्य कायम गर्नुपर्ने माग गर्दै सडकमा उत्रिएका युवा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा कम्तीमा चार जनाको मृत्यु…

इलोन मस्कले ‘साँप’ भनेका व्यक्तिलाई ट्रम्पले बनाउन लागे भारतको राजदूत

Facebook X Email Telegram ७ भदौ, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्जियो गोरलाई भारतका लागि अमेरिकी राजदूत र दक्षिण तथा मध्य एशिया दूतमा नियुक्त गर्न लागेको बताएका छन् । गोर अहिले ट्रम्प प्रशासनको ‘हेड अफ प्रेसिडेन्शियल पर्सनल अपोइन्टमेन्ट्स’ मा…

मिर्गौला रोगसँग लडिरहेका फिनल्याण्डका सांसदले संसदभित्रै त्यागे प्राण

Facebook X Email Telegram ४ भदौ, काठमाडौं । फिनल्याण्डको संसदमा ३० वर्षीय सांसद इमेली पेल्टोननले आफ्नो ज्यान लिएका छन् । उनी सोसल डेमोक्रेटिक पार्टी (एसडीपी) का सांसद थिए । पेल्टोननले आफ्नो अन्तिम इन्स्टाग्राम पोस्टमा आफू मिर्गौला रोगसँग संघर्ष गरिरहेको उल्लेख…

Translate »