Category अन्तर्राष्ट्रिय

गिनीमा फोहोरको पहाड भत्किँदा ३० जनाको मृत्यु, ६ घाइते

गिनीको राजधानी कोनाक्रीमा रहेको सबैभन्दा ठुलो ल्याण्डफिलमा फोहोरको पहाडी थुप्रो खस्दा ३० जनाको मृत्यु भएको छ। केन्द्रीय सरकारले आइतबार बिहान यो जानकारी दिएको हो। अधिकारीहरूले स्थानीय समय अनुसार बिहान दुई बजेतिर सुरु भएको भारी वर्षाले कोनाक्रीको ल्याण्डफिल दार एस सलाममा…

बंगलादेशको २३औँ राष्ट्रपतिमा आलमगीर निर्वाचित

बंगलादेशको राष्ट्रपतिमा सत्तारुढ बंगलादेश राष्ट्रवादी पार्टी (बिएनपी) का उम्मेदवार मिर्जा फखरुल इस्लाम आलमगीर निर्वाचित भएका छन्। उनी बंगलादेशको २३औँ राष्ट्रपतिमा निर्वाचित भएका हुन्। राष्ट्रपति निर्वाचनमा आलमगीरले २५५ संसदीय मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी तथा विपक्षी गठबन्धनका उम्मेदवार अवकाशप्राप्त कर्णेल ओली…

इरानसँगको आर्थिक सम्बन्धमा यूएईको ब्रेक, सबै कारोबार निलम्बन

संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने निर्णय गरेको छ। समाचार एजेन्सीहरूका अनुसार यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै जाँदा शान्ति तथा सुरक्षामा खतरा उत्पन्न भएको भन्दै इरानसँगको कारोबार रोक्ने…

वार्तामा अवरोध गरे ओमानमाथि बमबारी गर्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको वार्तामा अवरोध सिर्जना भए सहयोगी राष्ट्र ओमानमाथि नै बमबारी गर्ने चेतावनी दिएका छन्। फक्स न्युजसँगको टेलिफोन अन्तर्वार्ताका क्रममा ट्रम्पले यस्तो चेतावनी दिएको समाचारमा उल्लेख छ। अमेरिका र ओमानले विश्व व्यापार तथा ऊर्जा आपूर्तिका लागि…

दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग अमेरिकाले गर्दै आएको संयुक्त सैन्य अभ्यासलाई ‘उल्लेख्य रूपमा घटाउने’ बताएका छन् । उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो ‘धेरै राम्रो सम्बन्ध’ रहेको उल्लेख गर्दै यस्तो घोषणा गरेका हुन् । ट्रम्पले सामाजिक सञ्जाल…

भारतका प्रधानसेनापति धीरज सेठ अपराह्न काठमाडौं आउँदै

भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चारदिने भ्रमणको सिलसिलामा आइतबार अपराह्न काठमाडौं आउँदै छन् । प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । “भारतीय सेना प्रमुख आज (आइतबार) काठमाडौं आउँदै हुनुहुन्छ,” नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम…

भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, ९ जनाको ज्यान गयो

पूर्वी जापानमा परेको भारी वर्षाका कारण ९ जनाको मृत्यु भएको सार्वजनिक प्रसारक एनएचकेले आइतबार जनाएको छ । अभूतपूर्व स्तरको भारी वर्षाले एक हजारभन्दा बढी घर डुबानमा परेका छन् भने सडक तथा रेल सेवा प्रभावित भएका छन् । बिहीबार रातिदेखि सुरु…

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियामा शनिबार बिहान शक्तिशाली भूकम्प गएको छ । ७.७ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पसँगै विभिन्न क्षेत्रमा भागदौड र त्रासको स्थिति सिर्जना भएको थियो । भूकम्पमा परी हालसम्म दुईजनाको मृत्यु पुष्टि भएको अलजजिराले जनाएको छ । धेरै…

अस्ट्रेलियामा १६ वर्षमुनिका प्रयोगकर्तामाथि कडाइ, मेटाले हटायो ७.५ लाख अकाउन्ट

अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएपछि मेटाले ७ लाख ५० हजारभन्दा बढी अकाउन्ट हटाएको छ। मेटाका अनुसार गत डिसेम्बरदेखि जुनसम्म १६ वर्षमुनिका अस्ट्रेलियालीले सञ्चालन गरेको आशंका गरिएका ७ लाख ५० हजारभन्दा बढी अकाउन्ट हटाइएको हो।…

हर्मुजमा अमेरिकाको पूर्ण नियन्त्रण : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको पछिल्लो स्थिति सामान्य रहेको बताउँदै रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज मार्गमा अमेरिकी सेनाको पूर्ण नियन्त्रण रहेको दाबी गरेका छन्। जोइन्ट बेस एन्ड्र्युजमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँगको अवस्था राम्रो दिशामा अघि बढिरहेको बताए। उनका अनुसार हर्मुज…

Translate »