
‘योगदान’ को हिसाब खोज्ने प्रवृत्तिले जरा गाड्नु चिन्ताको विषय, हितकर हुँदैन : रवि लामिछाने

Facebook X Email Telegram २३ जेठ, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले पार्टीभित्र पदोन्नतिको अपेक्षा राख्ने वा योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने बताएका छन् । सामाजिक सञ्जालमार्फत लामिछानेले पार्टी स्थापनाको चार वर्षमै यस्ता प्रवृत्ति देखिनु चिन्ताको…








