
विपक्षीले नाराबाजी नछाडेपछि संसद् बैठक २५ गतेसम्मका लागि स्थगित

Facebook X Email Telegram १९ जेठ, काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकको वेलमा नाराबाजी नरोकपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक २५ गते बस्नेगरी स्थगित गरेको घोषणा दिए । दुई घण्टा ढिलोगरी सुरु भएको…








