Category बागमती प्रदेश

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आह्वान– आउनुहोस्, ढुक्कसँग लगानी गर्नुहोस्

३० साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गरेका छन् । चीनको ग्वाङझाउ सहरमा आजबाट सुरु भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत शुभकामना दिनुहुँदै उनले यस्तो…

कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला ‘राष्ट्रिय सम्मेलन’ मा परिणत

३० साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलाको नाम फेरेर ‘राष्ट्रिय सम्मेलन’ मा परिणत गरिएको छ । शनिबारदेखि सुरु भएको बन्दसत्रमा विभिन्न समितिका प्रतिवेदनहरू पेस हुँदैगर्दा भेलालाई ‘राष्ट्रिय सम्मेलन’ मा परिणत गरिएको हो । संस्थापन…

चितवनमा औलो संक्रमण बढ्दो, १५ जनामा पुष्टि

गत आर्थिक वर्षमा जिल्लाका बिभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये १५ जनामा औलो (मलेरीया)को समस्या देखिएको छ । तीन हजार ४१५ जनाको परिक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो ।जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक…

मन्त्रालय गाभिएसँगै बागमतीका सचिवको जिम्मेवारी हेरफेर

बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवहरूको क्षेत्रगत जिम्मेवारी तोकेको छ। प्रदेश मन्त्रिपरिषद्को पछिल्लो बैठकले गाभिएका मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न नभएसम्मका लागि प्रदेश सचिवहरूलाई क्षेत्रगत जिम्मेवारी दिने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री…

भदौ १ मा विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री बानियाँ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री बानियाँले भदौ १ गते दिउँसो १ बजे विश्वासको मत लिन लागेका…

चितवनमा बढ्दै डेंगु र स्क्रब टाइफस, ३८ जनामा संक्रमण पुष्टि

चितवन । चितवनमा डेंगु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन्। जनस्वास्थ्य कार्यालय, चितवनका अनुसार साउन १ गतेदेखि २८ गतेसम्म जिल्लाभित्र र बाहिरका गरी ३४ जनामा स्क्रब टाइफस र ४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। कार्यालयका अनुसार स्क्रब टाइफसका…

लेखा समितिमा विवाद : रास्वपा सांसद सुनारले गरे बैठक बहिष्कार, सभापतिले दिए शिष्ट बन्न निर्देशन

२७ साउन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बुधवारको बैठकमा भ्रष्टाचारको उजुरी र छानबिनको प्रक्रियालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले बैठक बहिष्कार गरेका छन् । सुनारले भ्रष्टाचारको विषयमा उठाइएका प्रश्नको अपमान भएको भन्दै बैठक बहिष्कार…

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश

२७ साउन, काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोप लागेका दुई व्यक्तिलाई थुनामा राख्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको हो ।…

अहिले गर्न सकेनौं भने युवाहरूले पनि नहुने रहेछ भन्ने भाष्य स्थापित हुनसक्छ : लामिछाने

२७ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले युवाको नेतृत्वमा रहेको सरकारले परिणाम दिन नसके युवाहरूले पनि नहुने भाष्य बन्न सक्ने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले राखेको कार्यक्रममा बोल्ने क्रममा सभापति लामिछानेले हाल युवाले…

चितुवा खोज्न चितवनमा थर्मल ड्रोन परिचालन

चितवन । डिभिजन वन कार्यालयले मानव बस्ती र आसपासका क्षेत्रमा रहेका दुई चितुवा अनुगमन र नियन्त्रणका लागि ‘थर्मल ड्रोन’को सहायता लिएको छ । कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोलीलले विगत दुई दिनदेखि कृषि तथा वन विज्ञान विश्वविद्यालयको क्षेत्रमा…

Translate »