Category मनोरञ्जन

हत्या अभियोगमा जेल, कारागारमै महिला प्रहरीसँग चिनजान, छुटेपछि उनकै हत्या

Facebook X Email Telegram १९ मंसिर, काठमाडौं । व्यक्ति हत्यामा दोषी ठहर भएर कारागार पुगेका व्यक्तिले छुटेपछि फेरि अर्को हत्या गरेको खुलेको छ । हत्या आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चितवनको रत्ननगर नगरपालिका–६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई पक्राउ…

मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

Facebook X Email Telegram १९ मंसिर, जनकपुरधाम । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले मुख्यमन्त्री नियुक्त गरेका हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम…

उज्यालो नेपाल पार्टीसँग जनताको भविष्य जोडिएको छ: प्राडा योञ्जन

Facebook X Email Telegram १७ मंसिर, काठमाडौं । प्राडा. गणेश योञ्जनले उज्यालो नेपाल पार्टीको भविष्यसँग नेपाली जनताको भविष्य जोडिएको बताएका छन् । उज्यालो नेपाल पार्टी घोषणासभालाई सम्बोधन गर्दै उनले यो पार्टीलाई असफल हुने छुट नभएको बताएका हुन् । ‘मलाई आज…

‘नलिञ्चोकमा जोखिमपूर्ण हेलिपोर्ट बनाएर भ्रष्टाचार भयो’

Facebook X Email Telegram १६ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोखिमपूर्ण रुपमा हेलिपोर्ट निर्माण गरेर भ्रष्टाचार गरेको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । प्रारम्भिक रुपमा कुनै अध्ययन गरी…

एक क्विन्टल गाँजासहित दुई जना पक्राउ

Facebook X Email Telegram १६ मंसिर, वीरगञ्ज (पर्सा) । पर्सा प्रहरीले एक क्विन्टल चार किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले विशेष सूचनाका आधारमा जाँच गर्दा पर्साको मनवाबाट रङ्गपुरतर्फ जाँदै गरेको बिएबी ९३९८ नम्बरको कारमा…

रेखा थापालाई लिएर ‘अभिमन्यु’ को दोस्रो अध्याय बन्न लागेको हो ?

Facebook X Email Telegram काठमाडौं । थ्रीलर फिल्म ‘अभिमन्यु’ लाई सोमबार प्रिमियर गरियो, जहाँ अतिथिले फिल्म हेरे । फिल्मको अन्त्यतिर दर्शकले एक सरप्राइज पाए, जहाँ रेखा थापाको प्रवेश अनपेक्षित थियो । निर्माताले थापाको ‘विशेष भूमिका’ लाई लुकाएका थिए । तर,…

‘जारी २’ को मर्मस्पर्शी गीत ‘अम्लारी फूल’ सार्वजनिक

Facebook X Email Telegram काठमाडौं । दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को गीत ‘अम्लारी फूल’ युट्युबमा रिलिज भएको छ । सुशान्त गौतमको संगीत रहेको गीतमा सुष्मा सिग्देलका शब्द, अभिज्ञा घिमिरे र…

भारतको राष्ट्रिय चलचित्र पुरस्कार : शाहरुख खान र विक्रान्त मेस्सी सर्वश्रेष्ठ अभिनेता

Facebook X Email Telegram मुम्बई । भारत सरकारले ७१ औं राष्ट्रिय चलचित्र पुरस्कारका विजेताहरूको आधिकारिक घोषणा गरेको छ । आफ्नो ३५ वर्षको करियरमा पहिलो पटक शाहरुख खानले फिल्म ’जवान’ का लागि सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका छन् ।…

चोटग्रस्त अनुहारको फोटो सार्वजनिक गर्दै एलिना : न्यायको लागि अघि बढ्नेछु

Facebook X Email Telegram काठमाडौं । गायिका एलिना चौहानले चोटग्रस्त अनुहारसहितको तस्वीर सामाजिक संजालमा सार्वजनिक गरेकी छन् । पूर्वपति विष्णु सापकोटाले सामाजिक संजालमार्फत विज्ञप्ति जारी गरेको केही घण्टाभित्रै एलिनाले अनुहारमा चोटपटक लागेको तस्वीर सार्वजनिक गर्दै कानुनी, सामाजिक र नैतिक बाटो…

दुर्गेशको नयाँ गीतले राख्यो २४ घण्टाभित्र युट्युबमा धेरै हेरिने नेपाली गीतको रेकर्ड

Facebook X Email Telegram काठमाडौं । दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ले युट्युबमा कीर्तिमान रचेको छ । रिलिजको २४ घण्टाभित्र सर्वाधिक भ्यूज पाउने नेपाली गीतको रेकर्ड यसले बनाएको हो । यो गीत बुधबार बेलुका रिलिज…

Translate »