
पूर्वराजाको अभिनय गर्दा धम्की आएपछि प्रभात लामा : गलत के भयो ?

काठमाडौं । हास्यकलाकार प्रभात लामाले आफूले टिभी कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’मा पूर्वराजाको भूमिकामा अभिनय गर्दा राजावादीबाट धम्की आएको बताएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको ‘क्यारिकेचर’ गर्दा रिसाएर फोन र म्यासेज आएको उनले बताएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस…
