Category खेलकुद

गुल्सनको ५ विकेट मद्दतमा ओमानमाथि नेपालको शानदार जित

Facebook X Email Telegram २३ वैशाख, काठमाडौं । आसिफ शेखको ९४ रन र गुल्सन झाको उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाडौंमा भइरहेको सिरिजको अन्तिम खेलमा ओमानलाई ८१ रनले पराजित गरेको छ । गुल्सनले ५ विकेट…

दीपेन्द्रको संयमित ब्याटिङमा नेपालको मध्यम योगफल

Facebook X Email Telegram १२ वैशाख, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा नेपालले युएईलाई २०१ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४८ ओभर २ बलमा २०० रनमा समेटियो ।…

युएईविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल, टोलीमा चार परिवर्तन

Facebook X Email Telegram ८ वैशाख, काठमाडौं । युएईविरुद्धको दोस्रो टी–२०आई खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा युएईविरुद्ध नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । पहिलो खेलमा ६ विकेटले…

नेपाली क्रिकेट : पहिलो पटक फरक फरम्याट, फरक स्क्वाडको अभ्यास

Facebook X Email Telegram ५ बैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक फरकफरक कप्तानसहित राष्ट्रिय टोलीको घोषणा गरेको छ । क्यानले आगामी सोमबार र मंगलबार हुने युएईविरुद्धको टी-२० सिरिजका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो…

विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्दै

Facebook X Email Telegram २५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा विराटनगर किंग्सले लुम्बिनीविरुद्ध पहिले बलिङ गर्दैछ । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङको निर्णय गर्दै लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन् । Advertist

डु प्लेसी र हिजलेटको आक्रमक ब्याटिङमा सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायरमा

Facebook X Email Telegram काठमाडौं । फाफ डु प्लेसी र सम हिजलेटको आक्रमक अर्धशतकमा विराटनगरले किंग्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग ९एनपीएल० मा सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गर्दै ६ खेलको अपराजित यात्रामा ब्रेक लगाइदिएको छ । सुदूरपश्चिमले दिएको १४८…

ब्लाइन्ड महिला टी-२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित

Facebook X Email Telegram ७ मंसिर, काठमाडौं । प्रथम ब्लाइन्ड महिला टी-२० विश्वकप क्रिकेटको फाइनलमा नेपाल भारतसँग पराजित भएर उपविजेतामै सीमित भएको छ । आइतबार भएको फाइनलमा नेपाललाई भारतले ७ विकेटले हराएको हो । नेपालले दिएको ११५ रनको लक्ष्य भारतले…

मार्क वाटको शतकमा कर्णालीको सानदार जित

Facebook X Email Telegram काठमाडौं । मार्क वाटले विष्फोटक ब्याटिङ गर्दै शतक बनाएपछि कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पहिलो जित हात पारेको छ । लुम्बिनी लायन्सले दिएको १५७ रनको कर्णालीले १२.२…

एनपीएलमा १ हजार ५ सय सुरक्षाकर्मी परिचालन

Facebook X Email Telegram २ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा रङ्गशाला परिसरमा एक हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ । एनपीएल सुरक्षाको नेतृत्व गरेका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नेपाल प्रहरीबाट एक हजार २२३ जना रङ्गशाला…

एन्फा मुख्यालयमा खेलाडीको प्रदर्शन

Facebook X Email Telegram २० कात्तिक, काठमाडौं । खेलाडीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा प्रदर्शन गरेका छन् । ए डिभिजन लिग यस वर्ष नगरी अर्को वर्ष मात्र गर्ने निर्णयविरुद्ध नेपाल फुटबल खेलाडी संघको आयोजनामा खेलाडीहरुले सातदोबाटोस्थित एन्फा मुख्यालय पुगरे…

Translate »