Category खेलकुद

उत्तर कोरियासँग नेपाल ११-० ले पराजित

Facebook X Email Telegram २५ साउन, काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत समूह ए को आफ्नो अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११-० को पराकिलो अन्तरले पराजित भएको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा बलियो…

साउदी अरेबियामाथि नेपालको संघर्षपूर्ण जित

Facebook X Email Telegram २३ साउन, काठमाडौं । भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरेबियामाथि संघर्षपूर्ण जित निकालेको छ । नेपालले साउदी अरेबियालाई १-० गोलअन्तरले हराएको हो । थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको…

नेपालमा महिला टी-२० विश्वकपको ग्लोबल छनोट आयोजना हुने

Facebook X Email Telegram १५ साउन, काठमाडौं । नेपालले सन् २०२६ मा हुने महिला टी-२० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ। आईसीसीले घोषणा गरेअनुसार उक्त प्रतियोगिता सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा हुनेछ। १०…

इंग्लिस फरवार्ड रासफोर्ड बार्सिलोनामा लोनमा अनुबन्धित

Facebook X Email Telegram ८ साउन, काठमाडौं । म्यानचेस्टर युनाइटेडका इंग्लिस फरवार्ड मार्कस रासफोर्ड स्पेनिस क्लब बार्सिलोनामा अनुबन्धित भएका छन् । एक सिजनका लागि लोनमा अनुबन्धित उनी २०२५/२६ सिजनभर बार्सिलोनाका लागि खेल्नेछन्। बार्सिलोनासँगको सम्झौताअनुसार आगामी समरमा उनलाई स्थायी रूपमा अनुबन्ध…

बंगलादेशसँगको अन्तिम खेल नेपालका लागि ‘फाइनल’ सरह

Facebook X Email Telegram ४ साउन, काठमाडौं । नेपाली यू-२० महिला फुटबल टोली साफ यू-२० महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित बंगलादेश पुगेको थियो । अब नेपालले घरेलु टोली बंगलादेशविरुद्ध च्याम्पियनसिपको अन्तिम खेल खेल्दैछ र यो नेपालका लागि फाइनल जस्तै हुनेछ…

महिला कबड्डी विश्वकपमा पदक जित्ने नेपालको लक्ष्य

Facebook X Email Telegram ३ साउन, काठमाडौं । महिला कबड्डी विश्वकप खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय महिला कबड्डी टोली थप प्रशिक्षण र अभ्यास खेलका लागि शनिार भारतको हरियाणा प्रस्थान गरेको छ । पछिल्लो समय नेपाली महिला कबड्डीले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न…

फिफाले हटायो एन्फामाथिको आर्थिक बन्देज

Facebook X Email Telegram २८ असार, काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) ले नेपालमाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’को बन्देज हटाएको छ । आर्थिक अपारदर्शिता र भ्रष्टचारको आशंका गर्दै फिफाले १५ मार्च २०२१ मा अखिल नेपाल फुटबल संघ (एन्फा)माथि ‘कन्ट्रोल फन्डिङ’ लागू…

नेपाललाई एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

Facebook X Email Telegram २१ असार, काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो । सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको…

नेपाल भर्सेस् उज्वेकिस्तान : महिला फुटबलको भविष्य निर्धारण गर्ने खेल

Facebook X Email Telegram २० असार, काठमाडौं । ‘यो टिमले यतिका वर्षसम्म खेलिसक्यो । मैले भन्दै आएको छु, अहिलेको जस्तो टिम बन्न समय लाग्छ । अर्को ५-६ वर्ष लाग्छ । नेपाली फुटबलमा केही गर्छ भने यही टिमले गर्छ । यो…

फुटबलर डियोगो जोटाको निधन

Facebook X Email Telegram १९ असार, काठमाडौं । इंग्लिस क्लब लिभरपुलका पोर्चुगिज स्टार फरवार्ड डियोगो जोटाको कार दुर्घटनामा निधन भएको छ । स्पेनको जमोरा प्रान्तमा भएको सो दुर्घटनामा जोटाको ज्यान गएको समाचार संस्था मार्काले जनाएको हो । २८ वर्षीय जोटा…

Translate »