Category अन्तर्राष्ट्रिय

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु

पश्चिम कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ भने ८७ जना घाइते भएका छन्। कोलम्बियन जियोलोजिकल सर्भिसका अनुसार सोमबार गएको भूकम्प पछिल्लो एक दशकयताकै शक्तिशाली हो। भूकम्पका कारण विभिन्न शहरमा दर्जनौँ भवन भत्किएका छन्…

इजरायलद्वारा ट्रम्पको १५ बुँदे योजना अस्वीकार

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको १५ बुँदे योजना अस्वीकार गरेका छन्। उनले हमास वास्तविक रूपमा निशस्त्रीकरण नभएसम्म इजरायली सेना फिर्ता नहुने स्पष्ट पारेका छन्। ट्रम्पको ‘बोर्ड अफ पिस’ले गत महिना गाजामा हमास र अन्य सशस्त्र…

हर्मुज जलमार्ग खुलाउन इरानको यस्तो माग

इरानले हर्मुज जलमार्ग अन्तर्राष्ट्रिय जहाज आवागमनका लागि पुनः खोल्नुअघि अमेरिकाले विभिन्न सर्त पूरा गर्नुपर्ने बताएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोल्घादरले इरानी सरकारी सञ्चारमाध्यममार्फत जारी गरेको वक्तव्यमा हर्मुज पुनः खोल्न अमेरिकाले इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, सबै…

वार्ताका लागि तयार, आत्मसमर्पण अस्वीकार्य : पेजेस्कियान

इरानका राष्ट्रपति मसूद पेजेस्कियानले राष्ट्रिय हित र अधिकारको रक्षा गर्न संवादलाई प्राथमिकता दिने प्रतिबद्धता दोहोर्‍याएका छन्। तर संवादका लागि तयार हुनु आत्मसमर्पणका लागि तयार हुनु नभएको उनले स्पष्ट पारेका छन्। शुक्रबार आफ्नो कार्यालयको वेबसाइटमा प्रकाशित अन्तर्वार्तामा पेजेस्कियानले अमेरिकासँग वार्ता अघि…

ट्रम्पद्वारा जन्मसिद्ध नागरिकता नियन्त्रणसम्बन्धी दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार जन्मसिद्ध नागरिकतासम्बन्धी दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। उनले अमेरिकी सर्वोच्च अदालतको अघिल्लो निर्णयको आलोचना गरेका छन्। दुई महिनाअघि अमेरिकी सर्वोच्च अदालतले ६–३ को बहुमतबाट अमेरिकी भूमिमा जन्मिएका व्यक्तिलाई स्वतः नागरिकता दिने संवैधानिक व्यवस्थालाई…

ट्रम्पको दाबी- म नभएको भए इजरायल पनि हुँदैनथ्यो

Facebook X Email Telegram २ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नभएको भए इजरायल पनि नहुने भन्दै बयान दिएका छन् । उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई बढी जिम्मेवार हुन सुझाव दिँदै यस्तो बताएका हुन् । ‘अमेरिकाबिना इजरायल हुँदैनथ्यो…

भारतीय वायुसेनाको विमान दुर्घटनामा पाइलटसहित ५ जनाको मृत्यु

Facebook X Email Telegram ३० जेठ, काठमाडौं । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना…

कक्रोच जनता पार्टीको प्रदर्शनमा सम्भावित झडप रोक्न ६ जना नियन्त्रणमा

Facebook X Email Telegram २२ जेठ, काठमाडौं । नयाँ दिल्लीस्थित जन्तर मन्तरमा भइरहेको कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शनका क्रममा दुई समूहबीच हुनसक्ने सम्भावित झडपलाई रोक्न दिल्ली प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । आन्दोलनका समर्थक र विरोधीहरूबीच तनाव उत्पन्न…

उत्तर कोरिया भ्रमण गर्दै सी जिनपिङ : रुस नजिक पुगेका किमलाई रिझाउने प्रयास

Facebook X Email Telegram चिनियाँ राष्ट्रपति सी जिनपिङले यसअघि उत्तर कोरिया भ्रमण गर्दा त्यहाँका शासक किम जोङ उन संकटमा थिए । अमेरिकी प्रतिबन्धका कारण किम निकै दबाबमा थिए । अमेरिकासँगको आणविक वार्ता असफल हुँदा उत्तर कोरियाले त्यस्तो दबाब झेल्नुपरेको थियो…

अभिजीत दीपकेले भने- सरकारले कक्रोच जनता पार्टीको वेबसाइट बन्द गरिदियो

Facebook X Email Telegram ९ जेठ, काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले सीजेपीको वेबसाइट बन्द गरिएको जानकारी दिएका छन्। अभिजीत दीपकेले शनिबार आफ्नो एक्स ह्यान्डलमा लेखेका छन्, ‘सरकारले हाम्रो लोकप्रिय वेबसाइट बन्द गरिदिएको छ।’ उनले भनेका…

Translate »