Category खेलकुद

क्रिस्टियानो रोनाल्डो युगको अन्त्य : ६ विश्वकप खेले, उपाधि जित्न सकेनन्

Facebook X Email Telegram उनले कीर्तिमानी ६ वटा विश्वकपमा गोल गरेका छन् । तर उनी विश्वकपको उपाधिको सबैभन्दा नजिक पुगेको क्षण भने सन् २००६ मा थियो । जतिबेला उनले विश्वकपमा डेब्यु गरेका थिए र पोर्चुगल सेमिफाइनलसम्म पुगेको थियो । पोर्चुगलका…

क्यानडा र मेक्सिकोको पाइला पछ्याउँदै अमेरिका

Facebook X Email Telegram काठमाडौं । फिफा विश्वकप २०२६ मा आयोजक रास्ट्रहरुको प्रदर्शन अहिलेसम्म राम्रो छ । तीन रास्ट्रले संयुक्त रुपमा विश्वकप आयोजना गरिरहेका छन् र तीनै रास्ट्रले समूह चरण पार गर्दै ठूलो उपलब्धी हासिल गरेपनि । नकआउट चरण पनि…

समूह ‘एल’: इंग्ल्यान्डलाई समूह विजेता बन्ने मौका, नकआउट पुग्न ‘गर या मर’ को अवस्थामा क्रोएसिया

Facebook X Email Telegram १३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार बिहान समूह चरणका अन्तिम खेलहरू हुँदैछन् । ९ समूहका खेलहरू सकिँदा आइतबार बाँकी ३ समूहका ६ खेल हुन लागेका हुन् । यी खेलहरूले नकआउट चरण (राउन्ड अफ…

समूह ‘बी’: नकआउट नजिक क्यानडा र स्विट्जरल्यान्ड, पहिलो जितको खोजीमा कतार र बोस्निया

Facebook X Email Telegram १० असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा आजदेखि समूह चरणका अन्तिम राउन्डका खेलहरु सुरु हुँदैछन् । अन्तिम राउन्ड खेल हुँदा एउटा समूहको खेल एकै पटक सुरु हुनेछन् । पहिलो खेल समूह ‘बी’ का हुने तालिका…

ब्राजिललाई जित आवश्यक, स्कटल्यान्ड र मोरक्को शीर्ष स्थानको दौडमा

Facebook X Email Telegram ५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत ब्राजिलले आफ्नो दोस्रो खेलमा शनिबार हाइटीसँग खेल्दैछ । पहिलो खेलमा मोरक्कोसँग बराबरी खेलेको ब्राजिलका लागि लयमा फर्कने चुनौती हुनेछ र जित आवश्यक छ । पाँचपटकको च्याम्पियन ब्राजिल र…

रास्वपा लुम्बिनी प्रदेश सभापति पदमा ६ जनाको उम्मेदवारी, कसको पृष्ठभूमि के ? #2

Facebook X Email Telegram ३० जेठ, काठमाडौं । अस्ट्रेलियाले पछिल्ला पाँच विश्वकपमा सहभागिता जनाएको छ । त्यसैले विश्वकप २०२६ मा अस्ट्रेलियाले आफ्नो स्थान सुरक्षित गर्नु कुनै आश्चर्यको कुरा होइन । सन् २०२२ मा त टोलीले अन्तिम १६ सम्मको यात्रा गरेको…

विश्वकपअघि अमेरिकी भिसा विवाद : कोको भए प्रभावित ?

Facebook X Email Telegram २८ जेठ, काठमाडौ । फिफा विश्वकप २०२६ सुरु हुनै लाग्दा अमेरिका सरकारको भिसा नीति र प्रवेश प्रक्रियालाई लिएर विवाद बढेको छ। खेलाडी, रेफ्री, टोलीका अधिकारी तथा समर्थकहरू समेत भिसा ढिलाइ, लामो सोधपुछ र प्रवेश अस्वीकृतिको समस्याबाट…

लिग-२: घरेलु सिरिजको अन्तिम खेलमा नेपालको शानदार जित

Facebook X Email Telegram ८ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले १२२ रनको शानदार जित निकालेको छ । नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ ओभर २ बलमा १९५ रनमा समेटियो ।…

लिग २ : नेपालको बलिङ चम्किंदा अमेरिका १९५ रनमा समेटियो

Facebook X Email Telegram २ जेठ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु सिरिजमा नेपालले अमेरिकाविरुद्ध १९६ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको अमेरिका ४३ ओभर ३ बलमा १९५ रनमा समेटियो । अमेरिकाका…

स्कटल्यान्डविरुद्ध दीपेन्द्रको अर्धशतक

Facebook X Email Telegram नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले स्कटल्यान्डविरुद्ध अर्धशतक पूरा गरेका छन्। आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलाअन्तर्गत पहिलो खेलमा दीपेन्द्रले अर्धशतक पूरा गरेका हुन्। उनले ४३ बलमा ५ चौका र १ छक्का प्रहार गरे। ओडीआईमा…

Translate »