
गुण्डागर्दीमा संलग्न सानुभाइले पोखराको क्लबमा युवामाथि गरे आक्रमण

Facebook X Email Telegram १५ जेठ, काठमाडौं । गुण्डागर्दीमा संलग्न सानुभाइ भनिने युवराज गुरुङले पोखराको रात्री क्लबमा युवामाथि आक्रमण गरेका छन् । घटना आइतबार रातिको हो । पोखराको लेकसाइडमा रहेको क्लब १६ मा सानुभाइ र उनको समूहले अर्को समूहका युवामाथि…








