
बागमतीमा ५ युवक बेपत्ता घटना : २ जनाको शव भेटियो, ३ सकुशल

Facebook X Email Telegram १० जेठ, काठमाडौं । सर्लाहीको बागमती नदीमा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव भेटिएको छ भने अन्य तीन जना सकुशल भेटिएका छन् । रौतहट र सिन्धुलीको सिमानामा पर्ने झपडी झोलुङ्ग् पुल मुनिबाट शनिबार दिउँसो…








