
विपक्षीको बैठकमा रास्वपाको प्रस्ताव- उपसभामुखको एजेन्डा जनतासामु पुर्याऔं

Facebook X Email Telegram ३ भदौ, काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानाको एजेन्डालाई जनतासामु लानुपर्ने प्रस्ताव गरेको छ । मंगलबार दिउँसो नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकमा रास्वपाले यस्तो प्रस्ताव राखेको हो…








