Category बागमती प्रदेश

आज जनैपूर्णिमा र रक्षाबन्धन देशै भर मनाईयो

Facebook X Email Telegram २४ साउन, काठमाडौं । आज श्रावण शुक्ल पूर्णिमा । आजको दिन हरेक वर्षजनै पूर्णिमा (ऋषि तर्पणी) र रक्षाबन्धन पर्व मनाउने गरिन्छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु…

पर्वतमा पहिरोले पुर्‍यो जिप

Facebook X Email Telegram २४ साउन, काठमाडौं । पर्वतको मोदी गाउँपालिका–४ स्थित क्याङ भन्ने ठाउँमा एउटा जिपलाई पहिरोले पुरेको छ । पर्वतको लेस्पारबाट कुश्मातर्फ जाने क्रममा उक्त जिप बाटो हिलो भएपछि फसेको थियो । सो क्रममा माथिबाट आएको पहिरोले जिप…

विश्व आदिवासी दिवसमा काठमाडौंमा र्‍याली

Facebook X Email Telegram २३ साउन, काठमाडौं । ३१औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले काठमाडौंमा र्‍याली निकालेको छ । लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको नेतृत्वमा शुक्रबार काठमाडौंको शान्तिबाटिकाबाट र्‍याली निकालिएको हो । विभिन्न जातिगत भेषभूषा तथा झाँकीसहित…

संविधान संशोधनका लागि अन्य दलसँग संवाद गर्न कांग्रेसले सिटौलालाई संयोजक तोक्ने तयारी

Facebook X Email Telegram २३ साउन, काठमाडौं। नेपाली कांग्रेसले संविधान संशोधनका लागि अन्य दलसँग संवाद गर्ने कार्यदलको संयोजक नेता कृष्णप्रसाद सिटौलालाई बनाउने तयारी गरेको छ । कांग्रेस केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुसार कार्यदल गठन गर्न लागिएको हो । कांग्रेसक…

साउदी अरेबियामाथि नेपालको संघर्षपूर्ण जित

Facebook X Email Telegram २३ साउन, काठमाडौं । भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरेबियामाथि संघर्षपूर्ण जित निकालेको छ । नेपालले साउदी अरेबियालाई १-० गोलअन्तरले हराएको हो । थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको…

बागमतीका मुख्यमन्त्री बानियाँले २७ साउनमा विश्वासकाे मत लिने

Facebook X Email Telegram २३ साउन, हेटाैंडा । बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासकाे मत लिने भएका छन् । २० साउनमा बगमती प्रदेशकाे छेठाैं मुख्यमन्त्रीकाे रूपमा नियुक्त बानियाँले २७ साउनमा नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली,…

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, १३ वटा एजेण्डा तय

Facebook X Email Telegram २३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठकका लागि १३ वटा एजेण्डा तय गरेको छ । प्रवक्ता मनिष झाका अनुसार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थली, काठमाडौंमा बस्ने बैठकमा मुख्य १३ एजेण्डामा…

सेयर बजारका सबै सूचक बढे, कारोबार पनि बढ्यो

Facebook X Email Telegram २२ साउन, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १८.३० अंक बढेको छ । सो वृद्धिसँगै २८५० मा कायम भएको छ । बजार खुलेपछि…

स्व. भिमबहादुर : क्यान्सरसँग जुधेरै छोरीहरू पढाए, मृत्युपछि पनि सिकाए संस्कार

Facebook X Email Telegram २२ साउन, दमौली (तनहुँ) । सेतो लुगा, कपाल खौरिएको टाउको, मौन र गहिरो अनुहार । तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पाढाबमा केही दिनयता यस्तो दृश्यले धेरैको मन छोएको छ । २५ वर्षीया निशा र २१ वर्षीया अनिशा आफ्ना…

शिक्षक प्रधानाध्यापकमा नियुक्त भए महासंघको सदस्य स्वत: निष्क्रिय हुने प्रस्ताव

Facebook X Email Telegram २२ साउन, काठमाडौं। विद्यालय शिक्षा विधेयकमा शिक्षक महासंघको सदस्य रहेको शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा स्वतः निस्क्रिय हुने प्रस्ताव गरिएको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा परामर्श उपसमितिले सहमतिको आधारमा तयार गरेको…

Translate »