Category बागमती प्रदेश

विद्या भण्डारी पक्षधरले सम्पर्क कार्यालय खोल्दै, थापागाउँमा लिए भाडामा घर

Facebook X Email Telegram २२ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी संरक्षक रहेर बनेको मदन भण्डारी हिरक जयन्ती मूल व्यवस्थापन समितिले छुट्टै कार्यालय स्थापनाको तयारी गरेको छ । थापागाउँमा एउटा घर भाडामा लिएर कार्यालय सञ्चालनको तयारी भइरहेको एक नेताले बताए…

रुपन्देही-३ : रास्वपाबाट उम्मेदवार बन्न आवेदन दिएका को–कस्ता ?

Facebook X Email Telegram २१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा हुने उपनिर्वाचनमा रास्वपाबाट उम्मेवार हुन इच्छुकहरूको सूची सार्वजनिक गरेको छ । रास्वपाले ७ साउन २१ गतेसम्म आवदेन माग गरेको थियो । यस अवधिभित्र ९ जनाले…

कानुनमन्त्रीको प्रष्टीकरण : बहुविवाहलाई वैधता दिने चर्चा झुटो

Facebook X Email Telegram २१ साउन, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बहुविवाहलाई वैधता दिन लागिएको चर्चा झुटो भएको दाबी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै मन्त्री चौरसियाले मुलुक अपराध संहिताले बर्जित गरेको बहुविवाहलाई…

११ करोड ठगी आरोप लागेका सेयर ब्रोकर जयन्त श्रीवास्तव पक्राउ

Facebook X Email Telegram २१ साउन, काठमाडौं । ११ करोड रुपैयाँ ठगी आरोप लागेका सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव काठमाडौं महानगरीय प्रहरी परिसर पुगेका छन् । श्रीवास्तवले सेयर कारोबार बापत भुक्तानी दिनुपर्ने ११ करोड रुपैयाँ नदिएको भन्दै ठगी आरोपको उजुरी…

जुलाईबाट युरोपमा कामदार पठाउने श्रममन्त्रीको घोषणा अलपत्र

Facebook X Email Telegram २१ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले गत असार १० गते संसद बैठकमा आगमाी जुलाई महिनाबाट युरोपमा संस्थागत रूपमा कामदार पठाउने व्यवस्था मिलाइएको बताएका थिए । तर, अगस्ट महिना शुरू भइसक्दा पनि…

रास्वपाले भन्यो : समिति सभापति रामहरि खतिवडाले राजीनामा दिनुपर्छ

Facebook X Email Telegram २१ साउन, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ । कुलिङ अफ पिरियडको व्यवस्था माथि भएको चलखेलमा संसदीय समितिको प्रतिवेदन अनुसार समिति सभापति खतिवडाले…

आज पनि आफ्ना कुरा राखेर बाहिरिए राप्रपा र रास्वपा सांसद

Facebook X Email Telegram २१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आज पनि संसद् बैठकमा आफ्ना कुरा राखेर बाहिरिएका छन् । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग राख्दै गत जेठ १३…

महिला मृत भेटिएको घटनामा श्रीमान र सासू-ससुरा पक्राउ, आत्महत्या दुरुत्साहनको आरोप

Facebook X Email Telegram २० साउन, कञ्चनपुर । घरमै झुण्डिएको अवस्थामा मृत भेटिएकी एक युवतीको घटनामा अनुसन्धान गर्न प्रहरीले उनका पति, सासू र ससुरालाई पक्राउ गरेको छ । मृत भेटिएकी कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२ की १७ वर्षीया सम्झना भट्टका श्रीमान् पवन भट्ट,…

सरकार नबन्दै कांग्रेसमा फेरि किचलो- अझै टुंगिएन मन्त्रीको नाम, अधिकारीले मात्रै शपथ लिने

Facebook X Email Telegram २० साउन, हेटौँडा । आन्तरिक विवादमा फसेर मुख्यमन्त्री नै परिवर्तनको अवस्थामा पुगेको बागमती प्रदेश सरकारमा नयाँ सरकार नबन्दै कांग्रेसमा किचलो सुरू भएको छ । पार्टीबाट सहभागी हुने मन्त्रीहरूबारे कांग्रेस अझै अनिर्णित छ । मंगलबार दिउँसो ४ बजेट…

कुलिङ पिरियडमा त्रुटि भएको हो, तर मबाट होइन : रामहरि खतिवडा

Facebook X Email Telegram २० साउन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको बताएका छन् । तर, त्रुटि आफूबाट नभएको उनको प्रष्टीकरण छ । संघीय निजामती…

Translate »