Category बागमती प्रदेश

कैलालीको सेकुवा सेन्टरमा किशोरीको हत्या, एक जना कर्मचारी पक्राउ

Facebook X Email Telegram १७ साउन, धनगढी । कैलालीमा एक युवतीको हत्या भएको छ । १७ वर्षीया किशोरी याचना सेजुवालको चक्कु प्रहार गरी हत्या भएको हो । बर्दगोरिया गाउँपालिका-३ घर भएकी उनी सो पालिकाको वडानम्बर १ मा रहेको राजधानी सेकुवा…

भारतको राष्ट्रिय चलचित्र पुरस्कार : शाहरुख खान र विक्रान्त मेस्सी सर्वश्रेष्ठ अभिनेता

Facebook X Email Telegram मुम्बई । भारत सरकारले ७१ औं राष्ट्रिय चलचित्र पुरस्कारका विजेताहरूको आधिकारिक घोषणा गरेको छ । आफ्नो ३५ वर्षको करियरमा पहिलो पटक शाहरुख खानले फिल्म ’जवान’ का लागि सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका छन् ।…

कुलिङ पिरियड छानबिन समितिको प्रारम्भिक प्रतिवेदन तयार

Facebook X Email Telegram १७ साउन, काठमाडौं । कुलिङ पिरियडको प्रावधानबारे गडबडी भएको भन्ने सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले प्रारम्भिक प्रतिवेदन तयार पारेको छ । तयार प्रतिवेदनलाई अन्तिम रुप दिने कार्यमा समिति सदस्यहरू रहेका छन् । विभिन्न…

नेपाल-चीन सीमा सुरक्षा बैठक : विपद् व्यवस्थापन, सीमा सुरक्षा र नाका सञ्चालनबारे छलफल

Facebook X Email Telegram १७ साउन, काभ्रेपलाञ्चोक । नेपाल–चीन सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन, दैवी प्रकोप नियन्त्रण, तिर्थयात्रा, व्यापार प्रवर्द्धन र नाका सञ्चालन लगायत विषयमा दुवै देशका अधिकारीबीच छलफल भएको छ। नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठका अवसरमा शुक्रबार चीनको…

संघीय सरकारलाई स्थानीय सरकारको प्रश्न : भूमि विधेयक संविधानभन्दा माथि हो ?

Facebook X Email Telegram १७ साउन, काठमाडौं । नेपाल नगरपालिका संघले संघीय सरकारले भूमि विधेयकमार्फत स्थानीय सरकारका एकल अधिकार खोस्ने प्रयास गरेको आरोप लगाएको छ । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै नेपाल नगरपालिका…

सुनचाँदीको भाउ घट्यो

Facebook X Email Telegram १६ साउन, काठमाडौं । शुक्रबार पनि सुनचाँदीको भाउ घटेको छ । सुन प्रतितोला ५ सय रुपैयाँले मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँमा सुनको कारोबार…

चितवनमा १५ दिनमा २० जनामा डेङ्गु सङ्क्रमण

Facebook X Email Telegram १६ साउन, चितवन । साउन यता चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको १५ दिनमा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार…

स्वस्थ रहन एक छाक कोदोको परिकार खान कृषिमन्त्रीको सुझाव

Facebook X Email Telegram १६ साउन, काठमाडौं ।  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले स्वस्थ रहनका लागि एक छाक कोदोको परिकार खान सुझाव दिएका छन् । राष्ट्रिय कोदो दिवसको अवसरमा भक्तपुरको चाँगुनारायणमा आयोजित कोदो रोपाइँ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो…

बहादुरसिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिने

Facebook X Email Telegram १६ साउन, काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजीनामा गर्न निर्देशन दिएपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई पदबाट राजीनामा दिने भएका छन् । मुख्यमन्त्री लामाले राजीनामा गर्न लागेको उनी निकट प्रदेश सांसद तीर्थ लामाले जानकारी…

सवारी लाइसेन्सको अवधि अब १० वर्ष

Facebook X Email Telegram १६ साउन, काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि १० वर्ष पुगेको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ । जस अनुसार सवारी तथा यातायात व्यवस्था ऐन…

Translate »