Category ताजा समाचार

बदलिँदो सुरक्षा चुनौती- ४ वटा प्रदेशका सीमा क्षेत्रमा खटाइयो सशस्त्रका एसएसपी, को कहाँ ?

Facebook X Email Telegram २६ कात्तिक, काठमाडौं । सशस्त्र प्रहरी बलले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई मुख्य सीमा नाकाहरूमा खटाएको छ । नेपालले बदलिँदो सुरक्षा चुनौती र राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ एसएसपीहरूलाई सीमा नाकाहरूमा खटाइएको हो । सीमा नाकाहरुमा…

३ दिनपछि बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे

Facebook X Email Telegram २५ कात्तिक, काठमाडौं । अघिल्ला तीन कारोबार दिन लगातार झरेको सेयर बजार मंगलबार बढेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ३.२१ अंक बढेको हो । सो वृद्धिपछि २५६५ अंकमा नेप्से अडिएको छ । आज…

मधेशमा मन्त्री नियुक्त बिच्छालाई राप्रपाले सोध्यो २४ घण्टे स्पष्टीकरण

Facebook X Email Telegram २५ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मधेश प्रदेश सरकारमा मन्त्री नियुक्त भएकी कञ्चन बिच्छालाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको छ । पार्टीको नीति, सिद्धान्त र हित विपरीत हुनेगरी गैर जिम्मेवारपूर्वक एवं अनुशासनहीन कार्य…

मन्त्रिपरिषद् निर्णय: प्रसारणलाइन दायाँ-बायाँ रुख रोप्न निषेध

Facebook X Email Telegram २५ कात्तिक, काठमाडौं। सरकारले एमसीए–नेपालले निर्माण गर्ने ४०० केभी विद्युत प्रसारणलाइनका लागि विभिन्न जिल्लामा पर्ने प्रसारण लाइनको दायाँबायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सार्वजनिक…

त्रिविका पदाधिकारीसँग प्रधानमन्त्रीको चासो- जग्गा फिर्ता ल्याउने प्रक्रिया कहाँ पुग्यो ?

Facebook X Email Telegram २५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी छिन् । प्रधानमन्त्री कार्कीले आज दिउँसो सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन,…

मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ

Facebook X Email Telegram २५ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले कर्णलाई मधेश प्रदेश प्रमुखमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका…

नेवानि महाप्रबन्धक नियुक्ति ढिलाइमा प्रधानमन्त्रीले लिइन् पर्यटन सचिवसँग स्पष्टीकरण

Facebook X Email Telegram २५ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) को महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न भइरहेको ढिलाइबारे प्रधानमन्त्री सुशीला कार्कीले पर्यटन सचिव हरिप्रसाद मैनालीसँग स्पष्टीकरण सोधेकी छिन् । पर्यटन मन्त्रालयको विभागीय जिम्मेवारी अहिले प्रधानमन्त्रीसँगै रहेको छ ।…

सुकुमबासी बस्तीमा दुर्गा प्रसाईको भाषण–तपाईंको बस्तीमा डोजर ल्याए बालेनको घर भत्काउन जानुस्

Facebook X Email Telegram २३ कात्तिक, काठमाडौं । मंसिर ७ गते आन्दोलनको घोषणा गरेका मातृभूमि बचाउ अभियानका प्रमुख दुर्गा प्रसाईले सुकुम्बासी बस्ती भत्काउन काठमाडौं महानगरका मेयर बालेन शाहको प्रयास सफल हुन नदिने बताएका छन् । आइतबार बिहान मनोहराको सुकुम्बासी बस्तीमा…

राष्ट्रिय सभा बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिंदै

Facebook X Email Telegram २३ कात्तिक, काठमाडौं । राष्ट्रिय सभाको बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिंदैछ । राष्ट्रिय सभाका अध्यक्ष नाराणप्रसाद दाहालका अनुसार सिंहदरबारस्थित कृषि प्राकृतिक स्रोत समितिको हलमा सभाको बैठक बस्ने तयारी गर्न लागिएको छ । ‘आन्तरिक काम…

कैलालीमा स्थानीयले गरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध

Facebook X Email Telegram २३ कात्तिक, धनगढी । कैलालीको घोडाघोडी नगरपालिका-२ को साडेपानीमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । आइतबार बिहान तरकारी बोकेको लु२च २३५८ नम्बरको जिपले ठक्कर दिंदा बर्दगोरिया गाउँपालिका-६ का ५५ वर्षीय शंकर डगौराको मृत्यु र अन्य…

Translate »