Category ताजा समाचार

सिमरा अपडेट: वार्तामा बस्नुअघि सडकमा जेनजीको छलफल

Facebook X Email Telegram ४ मंसिर, काठमाडौं । स्थानीय प्रशासनले वार्तामा बस्न बोलाएको प्रस्तावमाथि आन्दोलनरत जेनजी युवाहरूले सडकमै छलफल गरेका छन् । जिल्ला प्रशासन कार्यालय बाराले संवादबाटै समाधान निकाल्न सकिने भन्दै आन्दोलनरत पक्षसँग वार्ताको आह्वान गरेको थियो । प्रशासनको आह्वानपछि…

सिमरामा भएको घटना संवेदनशील छ : रास्वपा

Facebook X Email Telegram ३ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले बुधबार बाराको सिमरा विमानस्थलमा भएको घटना संवेदनशील भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी केन्द्रीय कमिटी बैठकले उक्त घटनामा सरकारको आवश्यक ध्यानाकर्षण समेत माग गरेको…

एनपीएलमा १ हजार ५ सय सुरक्षाकर्मी परिचालन

Facebook X Email Telegram २ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा रङ्गशाला परिसरमा एक हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ । एनपीएल सुरक्षाको नेतृत्व गरेका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नेपाल प्रहरीबाट एक हजार २२३ जना रङ्गशाला…

सहकारी छानबिन समितिको प्रतिवेदन सरकारले पुनर्विचार गरोस् : स्वर्णिम वाग्ले

Facebook X Email Telegram २ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले अघिल्लो सरकारले तयार पारेको संसदीय विशेष छानबिन समितिले तयार पारेको सहकारीसम्बन्धी रिपोर्ट पुर्नविचार गर्न वर्तमान सरकारलाई आग्रह गरेका छन् । मंगलबार पार्टी सभापति रवि…

प्रसाईं समर्थित दलमा २७ सदस्यीय केन्द्रीय समिति, तारा अंकित झण्डा, चुनाव चिह्न जोडी पाइला

Facebook X Email Telegram ३० कात्तिक, काठमाडौं । नागरिक बचाउ दलले २७ सदस्यीय केन्द्रीय समितिसहित निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ । पार्टीको सभापतिमा झापा निवासी ५० वर्षीय माधव प्रसाद खतिवडा प्रस्तावित छन् भने उपसभापतिमा ईश्वरी प्रसाद भट्टराई (काठमाडौंं)…

ओलीको प्रश्न : यो सरकार कसको हो ?

Facebook X Email Telegram ३० कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको र कसले बनाएको भन्ने स्पष्ट नभएको जिकिर गरेका छन्। प्रेस चौतारी नेपालको टिमसँग गुण्डुस्थित निवासमा आइतबार बिहान छलफल गर्दै ओलीले यो सरकार कसको…

आयोगमा दल दर्ता : चुनाव घोषणापछि ७ दल खारेज, ७ वटै थपिए

Facebook X Email Telegram ३० कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आज (आइतबार) सम्म १ सय २२ वटा राजनीतिक दल निर्वाचन आयोगमा कायम रहेको जानकारी गराएको छ । अन्तरिम सरकारले निर्वाचन घोषणा गर्दा पनि १ सय २२ वटा नै राजनीतिक दल…

दुर्गा प्रसाईंको समर्थनमा बन्यो नागरिक बचाउ दल, नेतृत्वमा माधव खतिवडा

Facebook X Email Telegram ३० कात्तिक, काठमाडौं । दुर्गा प्रसाईंको समर्थनमा नागरिक बचाउ दल बनेको छ । दल दर्ताको निवेदन निर्वाचन आयोगमा पुगिसकेको छ । निर्वाचन आयोगमा दिएको निवेदन अनुसार, पार्टीको नेतृत्वमा भने माधव खतिवडा रहेका छन् । प्रसाईंले राष्ट्र,…

प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण बुझाए, सार्वजनिक गरेनन्

Facebook X Email Telegram ३० कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रिपरिषद्का आठ जना सदस्यले सम्पत्ति विवरण बुझाएका छन् । तर, सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका अनुसार प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश…

मधेश प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठक सात दलीय गठबन्धनद्वारा बहिष्कार

Facebook X Email Telegram २९ कात्तिक, जनकपुरधामा । मधेश प्रदेश प्रमुखले आह्वान गरेको सर्वदलीय बैठक सात दलीय गठबन्धनले बहिष्कार गरेको छ । आज दिउँसो ३ बजे प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले सर्वदलीय बैठक आह्वान गरेका थिए । तर सर्वदलीय बैठकमा…

Translate »