Category ताजा समाचार

डोकोमा श्रीमती बोक्दै अस्पताल पुग्ने कम्मानेको गुनासो : चुनाव जितेपछि वाचा बिर्सिए

Facebook X Email Telegram ५ वैशाख, धनगढी । पिठ्युँमा डोको र टाउकोमा दाम्लो। पसिनाले निथ्रुक्क भिजेको शरीर। निथ्रुक्क भिजेको पिठ्युँमा रोगले थला परेको अर्को शरीर छ। टाउकोको दाम्लो र पिठ्युँको डोकोको सहारामा बोकेर करिब साढे २ घण्टा लाग्ने दूरी पार…

बढेको सेयर बजारमा घट्यो कारोबार, ५ कम्पनीमा १० प्रतिशत वृद्धि

Facebook X Email Telegram वैशाख ४, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारको परिसूचक नेप्से ५.३६ अंक बढेको छ । सामान्य अंकको सो वृद्धिसँगै नेप्से २८३८ अंकमा कायम भएको छ । दिउँसो १२ : २२ बजे नेप्से २८०९ अंकसम्म…

धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

Facebook X Email Telegram धनकुटा, ४ वैशाख । १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा धनकुटामा एक ४२ वर्षीय पुरुष पक्राउ परेका छन् । महालक्ष्मी नगरपालिका–६ गुठका ४२ वर्षीय धनबहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी…

आमाको मुख हेर्ने पर्व देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइयो

Facebook X Email Telegram ४ वैशाख, काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइएको छ । छोराछोरीले बिहानै उठी नुहाएर आफ्नी…

बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले अघि बढाइनेछ : सभामुख

Facebook X Email Telegram ४ वैशाख, काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले अघि बढाउने तयारी भइरहेको बताएका छन् । शुक्रबार सिंहदरबारमा संसदीय मामिला पत्रकार समाजमा आवद्ध सञ्चारकर्मीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका…

कुलमान र हितेन्द्रबीच भेट, के भयो कुराकानी ?

Facebook X Email Telegram २५ मंसिर, काठमाडौं । सर्वोच्च अदालतबाट पद पुनर्स्थापित भएसँगै नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक पदमा पुनर्बहाली भएका हितेन्द्रदेव शाक्यले ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री कुलमान घिसिङसँग भेटवार्ता गरेका छन् । शाक्य मन्त्री घिसिङ भेट्न सिंहदरबारस्थित मन्त्रालय पुगेका…

विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्दै

Facebook X Email Telegram २५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा विराटनगर किंग्सले लुम्बिनीविरुद्ध पहिले बलिङ गर्दैछ । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङको निर्णय गर्दै लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन् । Advertist

बर्दिया घटनाबारे गठित छानबिन समितिले थाल्यो काम

Facebook X Email Telegram २४ मंसिर, काठमाडौं । नागरिकता नपाउँदा बर्दियामा बाबु-छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले बुधबार स्थलमै पुगेर अनुसन्धान सुरु गरेको छ । समितिकै पहलमा स्थानीय वडा कार्यालयमा मृतक अञ्जु थारुकी ७ वर्षिया छोरी अनिता थारुको…

लोकप्रिय हुने नाममा सरकारले अनुचित खर्च कटौती गर्‍यो : उपसभामुख राना

Facebook X Email Telegram २१ मंसिर, काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले संघीय संसद सचिवालयको खर्च कटौती गरेको भन्दै आपत्ति जनाएकी छिन् । संसद् सेवा दिवसको अवसर पारेर आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै…

रास्वपाले भन्यो– उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू

Facebook X Email Telegram १६ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले निर्देशन दिएको…

Translate »