Category ताजा समाचार

रास्वपासँगको एकतापछि रञ्जु दर्शना- बिलाउन होइन, मिलाउन आएका हौं

Facebook X Email Telegram १४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेकी नेता रञ्जु दर्शनाले आफू बिलाउन नभइ मिलाउन आएको दाबी गरेकी छिन् । आइतबार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।…

रास्वपा र विवेकशील साझाबीच एकता घोषणा, ५ बुँदे सहमतिमा हस्ताक्षर

Facebook X Email Telegram १४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको छ । काठमाडौंमा आयोजित एकता घोषणा सभामा दुई दलका नेताहरूले एकीकरणसम्बन्धी सहमतिमा हस्ताक्षर गरेका छन् । रास्वपाका तर्फबाट कार्यबाहक सभापति डोलप्रसाद…

बुद्ध एयरको जहाजमा चरा ठोक्कियो

Facebook X Email Telegram १३ मंसिर, काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ । पोखरा विमानस्थलमा अवतरणका क्रममा जहाजसँग चरा ठोक्किएको हो । बुद्ध एयरले शनिबार काठमाडौंबाट पोखराका लागि उडेको जहाज अवतरणका क्रममा चरा ठोक्किएको…

रास्वपा प्रवेश गर्दै पूर्वएआईजी पोखरेलले भने- रविमाथि अन्याय भएको छ, त्यसविरुद्ध लड्न आएको हुँ

Facebook X Email Telegram १२ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पार्टी सभापति रवि लामिछानेमाथि अन्याय भएको बताएका छन् । शुक्रबार रास्वपा प्रवेश गर्दै पोखरेलले सभापति लामिछानेमाथि अन्याय भएकोले…

सर्वोच्च आगजनी र तोडफोड : ८ मुद्दाका अभियुक्तदेखि विद्यार्थी नेतासम्म पक्राउ

Facebook X Email Telegram १२ मंसिर, काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा प्रहरीले विभिन्न कसुरमा आठ पटकसम्म मुद्दा चलेका व्यक्तिदेखि विद्यार्थी नेतासम्मलाई पक्राउ गरेर अनुसन्धान गरेको छ । अहिलेसम्म सर्वोच्च जलाएको आरोपमा पाँच जनालाई पक्राउ गरेर प्रहरीले कारबाही प्रक्रिया अघि…

सहकारी ठगेर सम्पत्ति लुकाउन पारपाचुके गर्ने विकृतिले बचतकर्ता समस्यामा

Facebook X Email Telegram १२ मंसिर, काठमाडौं । सहकारी बचतकर्ता बचत राखेकै कारण घरायसी सम्बन्ध, आर्थिक व्यवहार बिग्रिएर विक्षिप्त हुनुपरेको घटना बढ्न थालेको छ । सहकारी सञ्चालकले ठगेको सम्पत्ति लुकाउन ‘डिभोर्स’ ९पारपाचुके० गर्ने क्रमले बचत फिर्ता पाउने बचतकर्ताको आधार समेत…

सामाजिक सञ्जाल प्रयोगमा कडाइ, निगरानीमा डिस्कर्ड

Facebook X Email Telegram ११ मंसिर, काठमाडौं । २३ र २४ भदौको जेनजी आन्दोलनको तयारी सामाजिक सञ्जालमार्फत भएको थियो । सामाजिक सञ्जालका फरक–फरक प्लाटफर्ममा बेग्ला–बेग्लै समूहमा सक्रिय युवाहरू २३ भदौमा प्रदर्शनमा उत्रिएका थिए । शान्तिपूर्ण प्रदर्शनमा सरकारले बर्बर दमन गर्‍यो…

रवि र छविको मुद्दाको सुनुवाइ स्थगित

Facebook X Email Telegram बुटवल, मंसिर ११ –बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित भएको छ । उनीहरुको…

मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश, केन्द्रीय सदस्य बनाइने

Facebook X Email Telegram ११ मंसिर, काठमाडौं । मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छिन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबाट खातुनसहित पार्टी प्रवेश गरेका हुन् । त्यस्तै, जसपा मधेश प्रदेश अध्यक्ष अशोक कुमार यादव पनि पार्टीमा प्रवेश गरेका छन् ।…

नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्नु गलत हो : स्वर्णिम वाग्ले

Facebook X Email Telegram १० मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्नु गलत हुने बताएका छन् । राष्ट्रिय युवा परिषद्ले बुधबार आयोजना गरेको कार्यक्रममा उनले…

Translate »