Category ताजा समाचार

सर्वोच्च जलाएको आरोपमा ल क्याम्पसका पूर्वस्ववियू सभापति ढुंगेल पक्राउ

Facebook X Email Telegram १० मंसिर, काठमाडौं । जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति विष्णु ढुंगेलले पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनी पूर्वमाओवादी पार्टीमा…

रौतहटमा परिवारकै सदस्यले गरे महिलाको हत्या

Facebook X Email Telegram ९ मंसिर, रौतहट। रौतहटको वृन्दावन नगरपालिका–९ मुसाहामा एक महिलाको परिवारकै सदस्यले विभत्स ढंगले एक महिलाको हत्या गरेको घटना बाहिरिएको छ। भुसाहा निवासी शेख आदिलकी २५ वर्षीया श्रीमती तरीमा खातुनलाई सोमबार राति निर्मम ढंगले हत्या गरी आफ्नै…

हात्तीले पहिले घर लडायो अनि घरमुली

Facebook X Email Telegram ९ मंसिर, काठमाडौं । झिक्राझिक्रीमा माटो लिपपोत गरेर बनाएका भित्ता अनि फुस र खरपातले छाएको छानो । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ वनकट्टी स्याउलेकी ४५ वर्षीया धना विष्टका लागि त्यही घर बर्खाको झरी र कठ्यांग्रिँदो चिसो छेक्ने ओत…

रेडियो अडिओका संस्थापक दिपेन्द्र खनिया मृत अवस्थामा भेटिए

Facebook X Email Telegram काठमाडौं । पत्रकार तथा रेडियो अडियोका संस्थापक दिपेन्द्र खनिया मृत फेला परेका छन् । बानेश्वरस्थित निवासमै मृत फेला परेका खनियाले आत्महत्या गरेको आशंका छ । एक छोरी र श्रीमतीसहित बस्दै आएका खनिया रेडियो पत्रकारितामा स्थापित नाम…

ब्लाइन्ड महिला टी-२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित

Facebook X Email Telegram ७ मंसिर, काठमाडौं । प्रथम ब्लाइन्ड महिला टी-२० विश्वकप क्रिकेटको फाइनलमा नेपाल भारतसँग पराजित भएर उपविजेतामै सीमित भएको छ । आइतबार भएको फाइनलमा नेपाललाई भारतले ७ विकेटले हराएको हो । नेपालले दिएको ११५ रनको लक्ष्य भारतले…

मार्क वाटको शतकमा कर्णालीको सानदार जित

Facebook X Email Telegram काठमाडौं । मार्क वाटले विष्फोटक ब्याटिङ गर्दै शतक बनाएपछि कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पहिलो जित हात पारेको छ । लुम्बिनी लायन्सले दिएको १५७ रनको कर्णालीले १२.२…

नारायणगढको शुभम् ईन्टरप्राईजेज छापाखानामा आगलागी, १ करोड बराबरको क्षति

Facebook X Email Telegram चितवन, मंसिर ६- चितवनको नारायणगढ स्थित शुभम ईन्टरप्राईजेज् (छापाखाना)मा आगलागी भएको छ । गएराती एक बजे विद्युत सट हुँदा छापाखानाका तीन वटा सटरमा आगलागी भएको हो । आगलागीबाट करिव एक करोड बराबरको क्षति पुगेको सञ्चालक अमन…

बाराको पथलैयामा प्रशासन र जेनजी वार्ता, यस्ता छन् माग

Facebook X Email Telegram ५ मंसिर, काठमाडौं । बारा प्रशासन र जेनजी प्रदर्शनकारीका प्रतिनिधिबीच वार्ता सुरु भएको छ । पथलैयास्थित सशस्त्र प्रहरीको प्राविधिक शिक्षालयमा भएको वार्तामा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, जिल्ला प्रहरी कार्यालय…

पाकिस्तानको फैसलाबादमा विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु

Facebook X Email Telegram ५ मंसिर, काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तमा पर्ने फैसलाबाद शहरमा अवस्थित एक कारखानामा विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । विष्फोटमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको पुष्टि उद्धारमा खटिएका अधिकारीहरूले गरेका छन् ।…

अमेरिकाबाट ३५ नेपाली डिपोर्ट, विद्यार्थी भिसाका पनि फर्काइए

Facebook X Email Telegram ४ मंसिर, काठमाडौं । अमेरिकाबाट ३५ नेपाली डिपोर्ट भएर काठमाडौं आइपुगेका छन् । डिपोर्ट भएर आएका अधिकांशजसो तल्लो बाटोबाट गएकाहरू छन् । एक जना भने विद्यार्थी भिसामा गएका व्यक्ति समेत रहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी…

Translate »