Category बागमती प्रदेश

सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस

Facebook X Email Telegram   १५ वैशाख, काठमाडौं । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको हो…

कीर्तिपुरमा सुकुमवासीको असन्तुष्टि : पेटभरि खाना पाइएन

Facebook X Email Telegram   १३ वैशाख,  काठमाडौं । सरकारले काठमाडौंको थापाथली-गैरीगाउँ-सिनामंगल लगायत क्षेत्रबाट सुकुमवासी बस्ती खाली गराएको छ । आइतबार यी बस्तीहरू खाली गराइएको हो । मनोहरा क्षेत्रका सुकुमवासी बस्ती हटाउने क्रम अहिले जारी छ । यी क्षेत्रबाट हटाइएका…

बीपी राजमार्गबाट ६२७ यात्रुको उद्धार, ८ स्थानबाट डाइभर्सन बनाउन सुरु

Facebook X Email Telegram १३ वैशाख, काभ्रेपलाञ्चोक । वर्षाका कारण वीपी राजमार्ग अवरुद्ध हुँदा अलपत्र परेका ६ सय २७ यात्रुको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले वर्षाका कारण शनिबार साँझदेखि वीपी राजमार्ग अन्तर्गत मंगलटारमा अलपत्र परेका यात्रुको आइतबार…

होल्डिङ सेन्टरमा थरथर काम्छन् सुकुमवासी, अधिकांशमा ‘प्रेसर लो’

Facebook X Email Telegram   १३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न नदी आसपास बनेका अव्यवस्थित संरचनामा शनिबार (हिजो) बिहानैदेखि डोजर चलिरहेको छ । विशेषगरी सुकुमवासीहरूको बस्ती रहेको ती क्षेत्रका संरचना भत्काएसँग उनीहरू धमाधम सरकारको सम्पर्कमा पुगेका छन् । पछिल्लो…

दीपेन्द्रको संयमित ब्याटिङमा नेपालको मध्यम योगफल

Facebook X Email Telegram १२ वैशाख, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा नेपालले युएईलाई २०१ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४८ ओभर २ बलमा २०० रनमा समेटियो ।…

अभिव्यक्तिका कारण विवादमा परेका रास्वपा सांसद पोखरेलले मागे माफी

Facebook X Email Telegram १२ वैशाख, काठमाडौं । आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका रास्वपा सांसद विश्वराज पोखरेलले माफी मागेका छन् । ओखलढुङ्गाबाट निर्वाचित पूर्वएआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माविका प्राध्यापकले स्वागत गर्न नआएको भन्दै पोखरेल…

नागार्जुनमा यसरी तयार पारिँदैछ सुकुमवासीका लागि पाँच तले भवन

Facebook X Email Telegram १२ वैशाख, काठमाडौं । सुकुमवासीलाई अस्थायी बसोबास गराउन लागि नागार्जुन नगरपालिका–१ स्थित सरकारी भवन सफा गर्न लागिएको छ । सुकुमवासीलाई राख्नका लागि तत्कालीन प्रधानमनत्री डा. बाबुराम भट्टराईको अग्रसरतामा बनेको तीन वटा भवनमध्ये एउटामा सुकुमवासीलाई राख्ने तयारी…

सिन्धुली प्रकरणको अनुसन्धान गर्न प्रहरीले खटायो कार्यदल

Facebook X Email Telegram काठमाडौं । सिन्धुली हिरासतमा आत्हत्या प्रकरणको अनुसन्धान गर्न प्रहरीले छानविन समिति गठन गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयले  सिन्धुलीको सुनकोशी गाउँपालिका–३ झन्लीडाँडामा बस्ने दल बहादुर बिकका छोरा २२ वर्षीय श्रीकृष्ण बिकको हिरासतमा मृत्यु भएको घटनाबारे…

हिरासतमा शेखर गोल्छाः रातभरि सुत्न नसकेको गुनासो गरेपछि इन्स्पेक्टर खटाइयो

Facebook X Email Telegram काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ परेको पहिलो रात निदाउन नसकेको गुनासो गरेका छन्। शुक्रबार बिहानै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य परीक्षण गराइएको छ । बिहीबार साँझ प्रहरीको…

वास्तविक सुकुमवासीलाई तीन ठाउँमा अस्थायी वासस्थान, १५ दिनपछि स्थायी बन्दोबस्त

Facebook X Email Telegram १० वैशाख, काठमाडौं । काठमााडौंका तीन स्थानबाट हटाइएका ‘वास्तविक सुकुमवासी’लाई सरकारले १५ दिनपछि स्थायी बसोवासको व्यवस्था मिलाउने भएको छ । थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रमा बसेका सुकुमवासीलाई शनिबार र आइतबार तीन स्थानबाट अस्थायी बसोबास हुने गरी सार्ने…

Translate »