
दुई कारण देखाउँदै सभामुखले हटाउन खोजे प्रतिनिधिसभाका सचिव

Facebook X Email Telegram २२ वैशाख, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई हटाउन खोजेका छन् । यसका निम्ति उनले राईलाई स्पष्टीकरण सोधेका हुन् । सचिव राईले सभामुखलाई स्पष्टीकरण पनि बुझाइसकेका छन् । राईलाई मुख्यत दुईवटा विषयमा स्पष्टीकरण…








