Category बागमती प्रदेश

बन्दुकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी: प्रचण्ड

Facebook X Email Telegram २९ वैशाख, काठमाडौं ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले क्रान्तिका उपलब्धिमाथि गर्व गर्ने समाजमा नै केही पात्रहरू अझै क्रान्तिको अपराधीकरणमा लागेको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधनका क्रममा उनले भने, ‘मैले…

जीवनी होइन, इतिहास लेख्ने यात्रामा छौं : रवि लामिछाने

Facebook X Email Telegram २७ वैशाख, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफूहरू जीवनी लेख्ने नभइ इतिहास लेख्ने यात्रामा रहेको जिकिर गरेका छन् । पार्टीका सांसदहरूका लागि आयोजना गरिएको दुई दिने प्रशिक्षणको समापन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्…

पाकिस्तान प्रहरी चौकी हमला : मारिने प्रहरी संख्या १५ पुग्यो

Facebook X Email Telegram पाकिस्तानको खैबर पख्तुनख्वामा भएको आतंकवादी आक्रमणमा परी मारिने प्रहरीको संख्या १५ पुगेको छ। बन्नु मेडिकल एन्ड टिचिङ इन्स्टिच्युटका प्रवक्ता नोमान खानले मृत्यु हुनेको संख्या १५ पुगेको पुष्टि गरे । उनले मृतक सबै प्रहरी रहेको बताए। यसबाहेक…

ई–बिडिङ प्रकरणमा २२ जनाविरुद्ध मुद्दा, क्रिप्टो कारोबार पनि भेटियो

Facebook X Email Telegram २७ वैशाख, काठमाडौं । ई–बिडिङ प्रकरणमा २२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वलिक कार्यालयले जिल्ला अदालतमा काठमाडौंमा २२ जनाविरुद्ध मुद्दा दायर गरेको…

कामु प्रधानन्यायाधीशलाई रविको चुनौती- मेरो गर्धन त्यहीँ छ, चलाइदिनुस् हतियार

Facebook X Email Telegram २७ वैशाख, काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन दिवसको अवसरमा शनिबार दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै चुनौति दिएका छन् । पार्टीका सांसदहरूलाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानन्यायाधीश सिफारिसमा भएको टिकाटिप्पणीबारे…

लागुऔषधको निहुँमा पोखरामा ग्याङ फाइट, ६ जना पक्राउ

Facebook X Email Telegram २७ वैशाख, काठमाडौं । पोखरामा ग्याङ फाइट भएको छ । ग्याङ फाइट गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखराको बाँझपाटन बस्ने २७ वर्षीय सुजन आले मगर, सोही ठाउँ बस्ने २३ वर्षीय…

रास्वपाको प्रशिक्षणमा न्यून उपस्थिति, संसदीय दलका उपनेताले भने- यसको मूल्यांकन हुनेछ

Facebook X Email Telegram २६ वैशाख, काठमाडौं । रास्वपाले आजबाट सांसदहरूका लागि दुई दिने प्रशिक्षण कार्यक्रम राखेको छ ।ललितपुरको जावलाखेलमा आज र भोलि प्रशिक्षण कार्यक्रम चल्ने छ । तर, प्रशिक्षण कार्यक्रममा सांसदहरूको उपस्थिति न्यून देखिएपछि दलका उपनेता गणेश पराजुलीले असन्तुष्टि…

विधि र परम्पराको हत्या गरेर हुने स्वार्थप्रेरित कार्यले निरंकुशताको झल्को दिन्छ : कामु प्रधानन्यायाधीश मल्ल

Facebook X Email Telegram २६ वैशाख, काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थ प्रेरित कार्यहरूले निरंकुशताको झ–झल्को दिने टिप्पणी गरेकी छिन् ।संरचना भत्काएर परिवर्तन रोज्ने बाहना खोजेर आफ्नो परिवेशको उत्कृष्टता स्थापना…

रुखबाहेक अन्त भोट हालेका नेतालाई केही समय जिम्मेवारी बाहिर राखिन्छ : गगन थापा

Facebook X Email Telegram २६, वैशाख, धनगढी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिक सदस्यले उम्मेदवार मन नपरेको भनेर रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताएका छन् । कैलालीको धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय…

सपना प्रधान मल्लको टिप्पणी– एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिंदैन

Facebook X Email Telegram २६ वैशाख, काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले कुनै कारण बनाएर न्यायको प्रतिस्थापन गर्न धराप थाप्ने दुष्प्रयासलाई सहने वातावरण निर्माण होला भन्ने डर सिर्जना भएको जिकिर गरेकी छिन् । शनिबार कानुन दिवसको अवसरमा आयोजित…

Translate »