Category बागमती प्रदेश

बहिष्कार गरेपछि बहसपत्र कार्यदलले भन्यो- जेनजी परिषद् निर्माण कार्य अन्तिम चरणमा

Facebook X Email Telegram १ जेठ, काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेनजीका प्रतिनिधिसँग छलफल बोलाएको थियो । साँझ साँझ ५ बजेका लागि डाकिएको छलफल जेनजी प्रतिनिधिहरूले बहिष्कार गर्ने भएपछि कार्यदलका संयोजकले यसबारे प्रष्टीकरण दिएका छन्…

बजेट ल्याउने तयारीबीच प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटवार्ता

Facebook X Email Telegram १ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता भएको हो । भेटका क्रममा सरकारले हिजोमात्रै पारित गरेको नीति तथा कार्यक्रम र…

७ खर्ब ५५ अर्ब पुग्यो बेरुजु, एक वर्षमै थपियो ८८ अर्ब ९ करोड

Facebook X Email Telegram १ जेठ, काठमाडौं । मुलुकको कुल बेरुजु ७ खर्ब ५५ अर्ब रुपैयाँ बराबर पुगेको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ सम्म मुलुकको कुल बेरुजु…

प्युठानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु

Facebook X Email Telegram १ जेठ, प्युठान । प्युठानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्युठान–दाङ सडकखण्ड अन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा लुप्र ०२–००१ ज ०१०४ नम्बरको भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ । भ्यान सडकबाट करिब…

बढ्दो बेरूजुप्रति राष्ट्रपति पौडेलको चिन्ता

Facebook X Email Telegram १ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक निकायहरूमा बढ्दो बेरूजुप्रति चिन्ता व्यक्त गर्दै वित्तीय अनुशासन र पारदर्शिता कायम गर्न सरोकारवालाहरूलाई निर्देशन दिएका छन् । महालेखा परीक्षकको कार्यालयले संविधान बमोजिम पेश गरेको आर्थिक वर्ष २०८१/८२ को…

ईभीमा बीवाईडीको गेम चेन्जर ‘फ्ल्यास चार्जिङ’, ९ मिनेटमा फुल चार्ज

Facebook X Email Telegram ३१ वैशाख, सेन्जेन (चीन) । चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) निर्माता कम्पनी ‘बिल्ड योर ड्रिम्स’ (बीवाईडी) ले ईभी चार्जिङ प्रविधिमा छलाङ मारेको छ । ईभी चार्जिङ प्रविधिमा बीवाईडीले ‘सुपर ई–प्ल्याटफर्म’ सार्वजनिक गर्दै चार्जिङ प्रविधिमा छलाङ मारेको हो…

अमेरिका र चीनबीच इरानलाई आणविक हतियार बनाउन नदिने सहमति

Facebook X Email Telegram ३१ वैशाख, काठमाडौं । इरानलाई आणविक हतियार बनाउन नदिन अमेरिका र चीनबीच सहमति भएको छ । बेइजिङमा जारी शिखर वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच इरानलाई कुनै पनि हालतमा आणविक हतियार प्राप्त…

लम्साल आयोगको प्रतिवेदन सार्वजनिक गर्न अर्जुननरसिंह केसीको माग

Facebook X Email Telegram ३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले साढे दुई दशक अघिको सम्पत्ति छानबिन सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले भने, ‘लम्साल आयोगको प्रतिवेदन सार्वजनिक गरियोस्…

प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिन्छ : हर्क साम्पाङ

Facebook X Email Telegram ३१ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बाहेक अरूबाट नसुन्ने अडान राखेका छन् । बिहीबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले…

संसद्‌मा रास्वपाको जवाफ : प्रधानमन्त्री नआउनु निरन्तरताको क्रमभंगता

Facebook X Email Telegram ३१ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले संसद्मा प्रधानमन्त्री अनुपस्थित भएको विषयको बचाउ गरेका छन् । विपक्षी दलहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)बाट…

Translate »