Category बागमती प्रदेश

दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप

Facebook X Email Telegram ५ जेठ, वीरगञ्ज । दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको अनुमति पाएको छ । सोमबार राति वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट पक्राउ परेका प्रसाईंलाई मंगलबार पर्सा जिल्ला अदालतमा उपस्थित गराएर म्याद लिइएको हो । जिल्ला…

बीपी कोइरालाको जुत्तामा खुट्टा हालेको छु, देशको चिन्तन मूल दायित्व हो : गगन थापा

Facebook X Email Telegram ३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसको पार्टी सभापतिका रूपमा अहिले घर झगडाभन्दा बढी देशका मुद्दामा चिन्तन गर्ने बेला भएको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसको आन्तरिक…

आज रास्वपाको वडा अधिवेशन, करिब १५०० वडामा नयाँ समिति चयन हुने

Facebook X Email Telegram ३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर वडा अधिवेशन गर्दैछ । गत वैशाख २० गते अघि तदर्थ समिति गठन भएका करिब १५०० वडाको अधिवेशन आज गर्न लागेको हो । सङ्गठन विभाग सचिव शंकर…

बारामा रास्वपाको सबै सांगठनिक कार्यक्रम स्थगित

Facebook X Email Telegram ३ जेठ, बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्लाका सबै सांगठनिक कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ ।आगामी असारमा हुने महाधिवेशन लक्षित गरेर देशैभर संगठन निर्माणमा लागेको रास्वपाको बारा जिल्लामा भने जिल्ला कमिटीनै विघटन…

सिरहामा झाडीमा लुकाएको २७६ किलो गाँजा बरामद

Facebook X Email Telegram ३ जेठ, सिरहा । सिरहामा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । कर्जन्हा नगरपालिका–११ क्षेत्रबाट प्रहरीले २७६ किलो गाँजा बरामद गरिएको हो । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी निरीक्षक जीवकान्त चौधरीको नेतृत्वमा खटिएको…

बुटवलमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

Facebook X Email Telegram ३ जेठ, बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौंदेखि बसेको बस्तीमा वैकल्पिक व्यवस्था बिना डोजर चलाएर आतंक मच्चाएको भन्दै अव्यवस्थित बसोबासी तथा भूमिहीनले आज बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी…

रास्वपाले आज देशैभर वडा भेला गर्दै

Facebook X Email Telegram २ जेठ, काठमाडौं । रास्वपाले आज देशैभर वडा भेला आयोजना गरेको छ । तदर्थ समिति गठन नभएका वडाहरुमा आज भेला आयोजना गरिएको रास्वपाले जनाएको छ । आज हुने भेलाले ती वडाहरुमा तदर्थ समिति गठन गर्नेछ ।…

प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिव धम्क्याउने खड्का पक्राउ

Facebook X Email Telegram २ जेठ, काठमाडौं । प्रधानमन्त्री कार्यालयबाट हुँ भन्दै दैलेखका एक वडाध्यक्षलाई धाकधम्की दिने प्रकाश खड्का पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक घर भई हाल काठमाडौंको शंखमुल बसिरहेका २२ वर्षीय खड्का काठमाडौंबाट पक्राउ परेका हुन्…

लिग २ : नेपालको बलिङ चम्किंदा अमेरिका १९५ रनमा समेटियो

Facebook X Email Telegram २ जेठ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु सिरिजमा नेपालले अमेरिकाविरुद्ध १९६ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको अमेरिका ४३ ओभर ३ बलमा १९५ रनमा समेटियो । अमेरिकाका…

कावासोतीमा गैंडाको मृत्यु : करेन्ट लगाएर मारेको आशंका

Facebook X Email Telegram २ जेठ, चितवन । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १ स्याउली टोलमा शुक्रबार बिहान मरेको गैँडालाई करेन्ट लगाएर मारेको हुन सक्ने आशंका गरिएको छ । पूर्वपश्चिम राजमार्गबाट करिब २ किलोमिटर उत्तरतर्फ पर्ने भीम प्रसाद दर्जीले भोगचलन गरेको…

Translate »