Category बागमती प्रदेश

आगामी आर्थिक वर्षलाई कानुन सुधार र निर्माणको वर्ष घोषणा गर्दै सरकार, ९ बुँदे कार्ययोजना तयार

Facebook X Email Telegram ३१ असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षलाई कानुन सुधार र निर्माण वर्ष (ल रिफर्म इयर) घोषणा गर्ने भएको छ । आगामी आर्थिक वर्षमा निर्माण गरिने १६६ विधेयकहरूको सूची बुधबार संघीय संसदमा बुझाएको कानुन न्याय तथा…

पार्किङमा राखेको ट्याक्टर आफैं गुड्दा बालकको मृत्यु, एक जना घाइते

Facebook X Email Telegram ३१ असार, प्युठान । प्युठानको नौबहिनी गाउँपालिका–५ दामृमा पार्किङ गरेर राखिएको ट्याक्टर अचानक ब्याक हुँदा एक जना बालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । प्रहरीका अनुसार भे२त २०१९ नम्बरको ट्याक्टर एक्कासि…

पाँच वटा समस्याग्रस्त सहकारीका ४२ बचतकर्ताको करिब १७ लाख रकम फिर्ता

Facebook X Email Telegram ३० असार, काठमाडौं । बागमती प्रदेश सरकारले पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्न थालेको छ । मंगलबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जावलाखेलस्थित वागमती प्रदेश सुशासन केन्द्रमा ४२ जना बचतकर्तालाई करिब…

प्रधानमन्त्रीको तर्फबाट संसद्‌मा कानुनमन्त्रीले पेश गरिन् तीन आयोगका वार्षिक प्रतिवेदन

Facebook X Email Telegram ३० असार, काठमाडौं । प्रतिनिधिसभा बैठकमा तीन वटा आयोगका प्रतिवेदनहरू पेश भएका छन् । प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले तीन वटा आयोगको प्रतिवेदन मंगलबार प्रतिनिधिसभा बैठकमा पेश गरेका हुन् ।…

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

Facebook X Email Telegram ३० असार, काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको आधारमा सरकारको समर्थनसँगै विरोध गर्दा आफूलाई मार्ने धम्की आउने गरेको गुनासो गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डीपी अर्यालले…

रवि–बालेन संसद्‌मा जानु अगाडि सभामुखसँग ५ मिनेट छलफल

Facebook X Email Telegram ३० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) एकसाथ प्रतिनिधिसभाको बैठकमा प्रवेश गरेका छन् । प्रतिनिधि सभाको बैठकमा प्रवेश गर्नुअघि अगाडि रवि–बालेनसँग सभामुख डोलप्रसाद अर्यालले करिब ५ मिनेट…

गणेश नेपाली घटनामा सोधपुछका लागि बोलाइएका सबै छुटे

Facebook X Email Telegram २८ असार, काठमाडौं । गणेश नेपालीले आत्मदाह गरेको घटनामा सोधपुछका लागि बोलाइएका सबै जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले सबै जनालाई शुक्रबारै छाडिएको बताए । ‘हामीले कसैलाई पक्राउ गरेका…

खरीपाटीमा मन्त्रीका आश्वासन : हामीले जग्गा पहिचान गर्नुछ, ढिलोचाँडो लालपुर्जा पाउनुहुन्छ

Facebook X Email Telegram २८ असार, काठमाडौं । कीर्तिपुरमा रहेको होल्डिङ सेन्टर डुबान भएपछि खरीपाटी सारिएका सुकुमवासीहरूलाई चाँडै लालपुर्जा वितरण गरिने आश्वासन दिइएको छ । आइतबार मन्त्रीहरुको टोली नै खरिपाटी पुगेर सुकुमवासीलाई छिटै समस्या समाधान हुने आश्वासन दिएका हुन् ।…

गणेश नेपालीको परिवारलाई मोहन बस्नेतले गरे एक लाख सहयोग, लिए छोरीलाई पढाउने जिम्मा

Facebook X Email Telegram २८ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आत्मदाह गरेर ज्यान गुमाएका गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् । उनले गणेशकी आमालाई भेटेर आइतबार एक लाख आर्थिक सहयोग रकम उपलब्ध गराएका हुन् ।…

पहिलोपटक इंग्ल्यान्डको सामना गर्दै मेसी, रोचक इतिहास ब्युँताउने भिडन्त

Facebook X Email Telegram २८ असार, काठमाडौं । फुटबल मैदानमा लियोनल मेसीले गर्न बाँकी काम अब सायदै होला । आठपटकका बालोन डी’ओर विजेता । विश्वकप विजेता कप्तान । अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी । विश्वकप…

Translate »