
कस्तो छ नेपालमा एन्टी डोपिङको अवस्था ?

१२ असार, काठमाडौं । विश्व खेलकुदमा एन्टी डोपिङको चर्चा धेरै भएपनि नेपालमा भने एन्टी डोपिङ बारे खासै धेरै चर्चा सुनिँदैन। नेपाली खेलाडी पनि डोपिङ परिक्षणमा असफल भइसकेका उदाहरण सार्वजनिक भइसकेपनि नेपालका सम्बनिधत निकायहरुले एन्टी डोपिङलाई अझै पनि गम्भिर (सिरियस) रुपमा…



