Category ताजा समाचार

म स्वतन्त्रता त्यागेर हिरासत बस्न तयार थिएँ : अभिजीत दीपके

Facebook X Email Telegram २३ जेठ, काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले नयाँ दिल्लीको जन्तर मन्तरमा भइरहेको प्रदर्शनलाई सम्बोधन गर्दै आफू यस अभियानका लागि हिरासतमा बस्न समेत मानसिक रूपमा तयार भएर आएको बताएका छन्। दिल्ली ओर्लनु…

रास्वपाको नीलो क्रान्ति धेरैदिन टिक्दैन, अब हामी हरित क्रान्ति गर्छौं : कुलमान घिसिङ

Facebook X Email Telegram २२ जेठ, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूहरूले अब हरित क्रान्ति गर्ने बताएका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले हिजो धेरै नाममा क्रान्ति हुँदा राजनीतिक परिवर्तन मात्रै भएको बताउँदै अब हरित…

घटेको सेयर बजारमा बढ्यो कारोबार, फाइनान्समा उत्साह

Facebook X Email Telegram २२ जेठ, काठमाडौं । अघिल्लो दिन १३ अंक घटेको सेयर बजार शुक्रबार फेरि ११.३७ अंक घटेको छ । कारोबार सुरु भएपछि दिनभर कुनै पनि क्षण बजारले वृद्धिको लय समात्न सकेन । ७४ कम्पनीको मूल्य बढ्दा १८४…

एसइई र कक्षा १२ को परीक्षामा जफत मोबाइल नष्ट : कानुन व्यवसायीले उठाए प्रश्न

Facebook X Email Telegram २२ जेठ, सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गत चैतमा सम्पन्न एसइई र कक्षा १२ को परीक्षाका क्रममा परीक्षार्थीबाट जफत गरिएका करिब ५०० मोबाइल फोन तथा स्मार्ट घडी नष्ट गर्‍यो । प्रशासनले परीक्षाको मर्यादा कायम राख्न…

उत्तर कोरिया भ्रमण गर्दै सी जिनपिङ : रुस नजिक पुगेका किमलाई रिझाउने प्रयास

Facebook X Email Telegram चिनियाँ राष्ट्रपति सी जिनपिङले यसअघि उत्तर कोरिया भ्रमण गर्दा त्यहाँका शासक किम जोङ उन संकटमा थिए । अमेरिकी प्रतिबन्धका कारण किम निकै दबाबमा थिए । अमेरिकासँगको आणविक वार्ता असफल हुँदा उत्तर कोरियाले त्यस्तो दबाब झेल्नुपरेको थियो…

कांग्रेसले संसदीय समितिहरूकाे बैठक बहिष्कार गर्ने

Facebook X Email Telegram १९ जेठ, काठमाडौं । नेपाली कांग्रेसले संसद् अवरोध जारी राख्दै संसदीय समितिहरूका बैठकसमेत बहिष्कार गर्ने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसदमा आएर माफी नमागुञ्जेल कांग्रेसले यही २५ जेठसम्म सबै संसदीय समितिका बैठकमा सहभागी नहुने दलका…

रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने

Facebook X Email Telegram १९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने भएका छन् । पाँच दिने भारत भ्रमणमा रहेका सभापति लामिछानेले गृहमन्त्री शाहसँग भेटवार्ता गर्न लागेको उनको सचिवालयस्रोतले जानकारी दिएको…

जबरजस्ती संसद् चलाएकोबारे सभामुखसँग सांसदहरूको सवालजवाफ

Facebook X Email Telegram १९ जेठ, काठमाडौं । जबरजस्ती संसद् चलाएको भनेर विपक्षी दलका सांसदहरू सभामुखसँगै सवालजवाफमा उत्रिएका छन् । विपक्षीको वेल घेराउ नाराबाजीकाबीच विगतमा केही बैठक चले । यो विषयमा मंगलबार सभामै सभामुखसँग विपक्षी दलका सांसदहरूको सवालजवाफ भएको हो…

विपक्षीले नाराबाजी नछाडेपछि संसद् बैठक २५ गतेसम्मका लागि स्थगित

Facebook X Email Telegram १९ जेठ, काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकको वेलमा नाराबाजी नरोकपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक २५ गते बस्नेगरी स्थगित गरेको घोषणा दिए । दुई घण्टा ढिलोगरी सुरु भएको…

प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

Facebook X Email Telegram १७ जेठ, काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित गरिएको छ । सभाको आइतबारको बैठकबाट प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ सर्वसम्मत पारित गरिएको…

Translate »