Category ताजा समाचार

विश्वकपअघि अमेरिकी भिसा विवाद : कोको भए प्रभावित ?

Facebook X Email Telegram २८ जेठ, काठमाडौ । फिफा विश्वकप २०२६ सुरु हुनै लाग्दा अमेरिका सरकारको भिसा नीति र प्रवेश प्रक्रियालाई लिएर विवाद बढेको छ। खेलाडी, रेफ्री, टोलीका अधिकारी तथा समर्थकहरू समेत भिसा ढिलाइ, लामो सोधपुछ र प्रवेश अस्वीकृतिको समस्याबाट…

माइतीघरमा धर्ना बसेकालाई भेट्न पुगे गृहमन्त्री गुरुङ

Facebook X Email Telegram २८ जेठ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले काठमाडौंको माइतीघरमा विभिन्न माग राखेर धर्नामा बसेकाहरूलाई संयुक्तरुपमा भेटेका छन् । बिहीबार अपराह्न धर्नामा बसेकाहरूलाई भेटेर उनले माग सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरे । Advertist

नक्कली सरकारी कार्यालय खोलेर ठगी, समातिए दम्पती

Facebook X Email Telegram २८ जेठ, काठमाडौं । सरकारी कीर्ते छाप र दस्तखत प्रयोग गरी ठगी गरिएको त खुलेकै थियो । तर बर्दियामा एक दम्पतीले सरकारी कार्यालय नै नक्कली खडा गरी ठगेको पनि पाइएको छ । ठगी कार्यमा संलग्न श्रीमान्–श्रीमतीलाई…

स्वर्णिमलाई अमरेशको कटाक्ष : बजेट फुलेको बेलुन हो, कार्यान्वयन हुँदैन

Facebook X Email Telegram २८ जेठ, काठमाडौं । प्रतिनिधिसभामा सुरू भएको बजेटमाथिका छलफलमा रास्वपाका सांसद डा. अमरेशकुमार सिंहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेप्रति कटाक्ष गरेका छन् । उनले कार्यान्वयन नहुने खालको बजेट ल्याएको भन्दै यसले गरिब जनतालाई नछोडएको टिप्पणी गरेका हुन्…

दुई मन्त्रीको शपथ समारोहमा प्रधानमन्त्री र सभामुखको भलाकुसारी

Facebook X Email Telegram २६ जेठ, काठमाडौं । संसद्‌मा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) खोजिरहेका छन् । सीमा विवाद सम्बन्धी अभिव्यक्तिका विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ खोजिरहेका बेला सभामुख डोल प्रसाद अर्यालले मंगलबार प्रधानमन्त्री बालेनसँग भेट्ने मौका पाएका हुन् ।…

सुधन गुरुङ र महावीर पुनले लिए मन्त्रीको शपथ

Facebook X Email Telegram २६ जेठ, काठमाडौं | नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिएका छन्।  मंगलबार अपराह्न राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।…

कारमार्फत युवती सप्लाइ गरी यौनधन्दा, १२ युवतीसहित १६ जना समातिए

Facebook X Email Telegram ६ जेठ, काठमाडौं । कारमार्फत युवती सप्लाई गर्दै यौनधन्दा चलाएको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । यौनधन्दा चलाएको आरोपमा चार पुरुष र यौन क्रियाकलापमा संलग्न हुने १२ युवती गरी १६ जनालाई पक्राउ गरिएको हो…

कक्रोच जनता पार्टीको प्रदर्शनमा सम्भावित झडप रोक्न ६ जना नियन्त्रणमा

Facebook X Email Telegram २२ जेठ, काठमाडौं । नयाँ दिल्लीस्थित जन्तर मन्तरमा भइरहेको कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शनका क्रममा दुई समूहबीच हुनसक्ने सम्भावित झडपलाई रोक्न दिल्ली प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । आन्दोलनका समर्थक र विरोधीहरूबीच तनाव उत्पन्न…

‘नेपाली ब्रो’ माथि अनुसन्धान गर्न सुधनको माग, प्रहरी चौकी पुगेर भेटे मृतककी आमा र दिदी

Facebook X Email Telegram २३ जेठ, काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङले श्रीमती हत्याको आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापासहिलाई अनुसन्धान गरी कडा कारबाही गर्न माग गरेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका…

‘योगदान’ को हिसाब खोज्ने प्रवृत्तिले जरा गाड्नु चिन्ताको विषय, हितकर हुँदैन : रवि लामिछाने

Facebook X Email Telegram २३ जेठ, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले पार्टीभित्र पदोन्नतिको अपेक्षा राख्ने वा योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने बताएका छन् । सामाजिक सञ्जालमार्फत लामिछानेले पार्टी स्थापनाको चार वर्षमै यस्ता प्रवृत्ति देखिनु चिन्ताको…

Translate »