Category ताजा समाचार

महाधिवेशनको पूर्वसन्ध्यामा रविले भने– स्वस्थ प्रतिस्पर्धा गरौं

Facebook X Email Telegram ६ असार, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले स्वस्थ प्रतिस्पर्धा गर्नका लागि पार्टीका नेताहरूलाई अपिल गरेका छन् । महाधिवेशनको पूर्वसन्ध्यामा भरतपुरको दियालो फुडल्यान्डमा बसेको केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले यस्तो अपिल गरेका हुन् ।…

महाधिवेशन पार्टीलाई वैधानिकतातर्फ लैजाने बाटो हो : रवि लामिछाने

Facebook X Email Telegram ६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पार्टीलाई वैधानिकतातर्फ लैजाने महत्त्वपूर्ण बाटो महाधिवेशन रहेको बताएका छन् । शनिबार चितवनको भरतपुरस्थित दियालो फुडल्यान्डमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्…

भरतपुरको दियालो फुडल्यान्डमा रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक सुरु

Facebook X Email Telegram ६ असार, काठमाडौं । रास्वपा केन्द्रीय समितिको बैठक सुरु भएको छ । दिउँसो १ बजेका लागि तय भएको बैठक केहीबेर ढिलोगरी सुरु भएको हो । बैठक भरतपुरको विक्रम मार्गस्थित दियालो फुडल्यान्डमा बसेको हो । भोलिदेखि रास्वपा…

ब्राजिललाई जित आवश्यक, स्कटल्यान्ड र मोरक्को शीर्ष स्थानको दौडमा

Facebook X Email Telegram ५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत ब्राजिलले आफ्नो दोस्रो खेलमा शनिबार हाइटीसँग खेल्दैछ । पहिलो खेलमा मोरक्कोसँग बराबरी खेलेको ब्राजिलका लागि लयमा फर्कने चुनौती हुनेछ र जित आवश्यक छ । पाँचपटकको च्याम्पियन ब्राजिल र…

६ दिनपछि बस्ने गरी प्रतिनिधिसभा बैठक स्थगित

Facebook X Email Telegram ५ असार, काठमाडौं । ६ दिनपछि बस्ने गरी प्रतिनिधिसभा बैठक स्थगित भएको छ । शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गर्‍यो । यससँगै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्ने…

चलचित्र उद्योगले नेपालको अर्थतन्त्रको विकासमा योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति

Facebook X Email Telegram ५ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा कसरी योगदान पुर्‍याउन सक्छ भन्नेतर्फ सबैको ध्यान जान जरुरी भएको बताएका छन् । शुक्रबार चलचित्र विकास बोर्डद्धरा आयोजित राष्ट्रिय एवम् विशेष चलचित्र पुरस्कार…

कक्षा १२ को परीक्षाफल चाँडो सार्वजनिक हुनु शैक्षिक सुधारको महत्त्वपूर्ण फड्को : मन्त्री पोखरेल

Facebook X Email Telegram ५ असार, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले कक्षा १२ को परीक्षा फल विगतको तुलनामा निकै छिटो सार्वजनिक हुनुलाई सरकारको सुशासनप्रतिको दृढ प्रतिबद्धता र शैक्षिक सुधारको महत्त्वपूर्ण फड्कोका रूपमा व्याख्या गरेका छन्…

प्रकोपका लागि प्रतिशोध साँधेर आएको छु : गृहमन्त्री गुरुङ

Facebook X Email Telegram ४ असार, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बैठकमा सहभागीपछि सञ्चारकर्मीहरूसँग कुरा…

काठमाडौंको गुहेश्वरीमा २५ वर्षीया युवती मृत फेला

Facebook X Email Telegram ४ असार, काठमाडौं । काठमाडौंको गुहेश्वरीमा डेरा गरी बस्ने एक युवती मृत अवस्थामा फेला परेकी छिन् । काठमाडौं महानगरपालिका–८ गुहेश्वरीमा डेरा गरी बस्ने २५ वर्षीया सलनी केसी मृत अवस्थामा भेटिएकी हुन् । नेपाल प्रहरीको केन्द्रीय समाचार…

शिक्षा क्षेत्रको लगानी वृद्धि गर्न सरकार प्रतिबद्ध छ : मन्त्री पोखरेल

Facebook X Email Telegram ४ असार, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकार शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्दै लैजान प्रतिबद्ध रहेको बताएका छन् । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्दै लैजाने लक्ष्य लिएको र सोहीअनुसार आगामी आर्थिक…

Translate »