Category ताजा समाचार

धनगढीमा १० वर्षीय बालकको हत्या : कानको मुन्द्रा लुटिएको आशंका, अनुसन्धान गर्न ४ जना पक्राउ

Facebook X Email Telegram १२ असार, धनगढी । धनगढी उपमहानगरपालिका–१७, उत्तरखैरेनी मुक्त कमैया शिविरका निमराज चौधरीका १० वर्षीय छोरा तनुज चौधरी बुधबार दिउँसो घरबाट साइकल चढेर निस्किएका थिए । केही पर पुगेपछि उनले आफ्नै उमेर समूहका साथी राम चौधरी (नाम…

समूह ‘एल’: इंग्ल्यान्डलाई समूह विजेता बन्ने मौका, नकआउट पुग्न ‘गर या मर’ को अवस्थामा क्रोएसिया

Facebook X Email Telegram १३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार बिहान समूह चरणका अन्तिम खेलहरू हुँदैछन् । ९ समूहका खेलहरू सकिँदा आइतबार बाँकी ३ समूहका ६ खेल हुन लागेका हुन् । यी खेलहरूले नकआउट चरण (राउन्ड अफ…

रवि लामिछानेलाई मनिष झाको आग्रह– गुटबन्दीको प्रयास गर्नेलाई कारबाही गर्नुस्

Facebook X Email Telegram १२ असार, चितवन । रास्वपाको महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीमा गुटबन्दीको प्रयास भएको बताएका छन् । गुटबन्दीको प्रयास गर्नेहरुलाई कारबाही गर्न पनि उनले सभापति रवि लामिछानेलाई आग्रह गरेका छन् । आज महाधिवेशनस्थल चितवनमा पत्रकारहरुसँग कुरा…

समूह ‘बी’: नकआउट नजिक क्यानडा र स्विट्जरल्यान्ड, पहिलो जितको खोजीमा कतार र बोस्निया

Facebook X Email Telegram १० असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा आजदेखि समूह चरणका अन्तिम राउन्डका खेलहरु सुरु हुँदैछन् । अन्तिम राउन्ड खेल हुँदा एउटा समूहको खेल एकै पटक सुरु हुनेछन् । पहिलो खेल समूह ‘बी’ का हुने तालिका…

रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान हुने

Facebook X Email Telegram १० असार, चितवन । रास्वपा केन्द्रीय सदस्यको निर्वाचनका लागि साँझ साढे ७ बजेबाट मतदान सुरु हुने भएको छ । प्रवक्ता मनिष झाले साँझ साढे ७ बजेबाट सुरु हुने जानकारी दिए । गत आइतबार (असार ७) बाट…

प्रतिनिधिहरू आफैंले गरे रास्वपा महाधिवेशन स्थलको सरसफाइ

Facebook X Email Telegram १० असार, चितवन । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन जारी छ । आइतबारदेखि जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया चलिरहेको छ । केही समय अघि मात्रै केन्द्रीय निर्वाचन आयोगले रास्वपा केन्द्रीय…

बालेनका विश्वासपात्रहरूलाई मनोनयनको भर, डेढ दर्जन नेता चुनावी मैदानबाहिर

Facebook X Email Telegram १० असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय समिति चयनका लागि चितवनमा चुनावी सरगर्मी उत्कर्षमा छ। ९९ जना केन्द्रीय सदस्यका लागि ३५५ जना उम्मेदवारहरू प्रतिनिधिहरूसँग मत माग्न व्यस्त रहँदा पार्टीभित्रको एउटा ठूलो…

रास्वपा सदस्य ५ लाख २३ हजार ४६५, महिला १७ प्रतिशत मात्रै

Facebook X Email Telegram ९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिनेको संख्या ५ लाख २३ हजार ४६५ रहेको छ । चितवनमा जारी प्रथम महाधिवेशनमा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गरेका छन् । जसअनुसार पुरुष…

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि दुई कुक प्रहरी नियन्त्रणमा

Facebook X Email Telegram ९ असार, काठमाडौं । गृहमन्त्री सुधन गुरुङको खानामा माछाका काँडा भेटिएपछि दुई कुकु (भान्छे) लाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलले दुई जनालाई सोधपुछका लागि ल्याइएको पुष्टि गरे । ‘के…

एमालेको निष्कर्ष– विष्णु पौडेल पक्राउ गैरन्यायिक, तत्काल रिहाइ गर्न माग

Facebook X Email Telegram ९ असार, काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैरन्यायिक भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको संसदीय दलको बैठकले उक्त निष्कर्ष निकालेको हो । साथै, उनलाई तत्काल रिहाइको माग पनि पार्टी…

Translate »