Category ताजा समाचार

निगमले मूल्य घटाएपछि निजी पम्प बन्द, भद्रकालीमा पेट्रोल भर्नेको लाइन

Facebook X Email Telegram १७ असार, काठमाडौं । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटायो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ, डिजेलमा ३० रूपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य…

बालबालिकालाई रास्वपाको सदस्यता : मानव अधिकार आयोगले सोध्यो स्पष्टीकरण

Facebook X Email Telegram १७ असार, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टीको सदस्यता बाँडेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सँग स्पष्टिकरण सोधेको छ । विभिन्न ठाँउबाट आयोगलाई त्यसबारेमा जानकारी आएको भन्दै आयोगले गत सोमबार जानकारी पेस…

प्रचण्डको दाबी– जेनजी आन्दोलन सकिनासाथ नारायणहिटी सफा गर्न लगाएकै रहेछ

Facebook X Email Telegram १७ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाएको सूचना आफूले पाएको दाबी गरेका छन् । पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश समिति एकता बैठक तथा…

क्यानडा र मेक्सिकोको पाइला पछ्याउँदै अमेरिका

Facebook X Email Telegram काठमाडौं । फिफा विश्वकप २०२६ मा आयोजक रास्ट्रहरुको प्रदर्शन अहिलेसम्म राम्रो छ । तीन रास्ट्रले संयुक्त रुपमा विश्वकप आयोजना गरिरहेका छन् र तीनै रास्ट्रले समूह चरण पार गर्दै ठूलो उपलब्धी हासिल गरेपनि । नकआउट चरण पनि…

नेपाली जीवन-दर्शन मानवता र शान्तिबाट अभिप्रेरित छ : राष्ट्रपति पौडेल

Facebook X Email Telegram ११६ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताएका छन् । रोटरी क्लब अफ भादगाउँद्वारा राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित सम्मान…

संसद्को गुणस्तर खस्किएको जनगुनासोप्रति आत्मसमीक्षा गरौं : मन्त्री गौतम

Facebook X Email Telegram १६ असार, काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसद्को गरिमा र औचित्य कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र पोशाकमा विशेष ध्यान दिनुपर्ने बताएकी छन्। ६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गौतमले…

तीन अङ्गको तालमेलले मात्र परिणाम आउँछ : सभामुख अर्याल

Facebook X Email Telegram १६ असार, काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका तीन प्रमुख अङ्गबीच कार्यगत एकता र गतिशीलता अपरिहार्य रहेको बताएका छन्। ६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन…

दृष्टिविहीनहरू माइतीघरमा ९ दिनदेखि धर्नामा

Facebook X Email Telegram १६ असार, काठमाडौं । दृष्टिविहीन व्यवसायीहरू विगत नौ दिनदेखि माइतीघरमा धर्नामा छन् । सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमूलक कार्य गर्दै आएका उनीहरू सरकारले व्यवसाय गर्न नदिएको कारण धर्नामा बस्नुपरेको बताउँछन् । सरकारले दृष्टिविहीन तथा न्यून दृष्टियुक्त…

कीर्तिपुर होल्डिङ सेन्टरबाट एक जना पक्राउ

Facebook X Email Telegram १५ असार, काठमाडौं । कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा…

२३ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव देशभर धान रोपाई गर्दै यसरी मनाइयो

Facebook X Email Telegram १५ असार, काठमाडौं । २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव देशभर धान रोपाई गर्दै मनाइएको छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन…

Translate »