Category ताजा समाचार

खरीपाटीमा मन्त्रीका आश्वासन : हामीले जग्गा पहिचान गर्नुछ, ढिलोचाँडो लालपुर्जा पाउनुहुन्छ

Facebook X Email Telegram २८ असार, काठमाडौं । कीर्तिपुरमा रहेको होल्डिङ सेन्टर डुबान भएपछि खरीपाटी सारिएका सुकुमवासीहरूलाई चाँडै लालपुर्जा वितरण गरिने आश्वासन दिइएको छ । आइतबार मन्त्रीहरुको टोली नै खरिपाटी पुगेर सुकुमवासीलाई छिटै समस्या समाधान हुने आश्वासन दिएका हुन् ।…

गणेश नेपालीको परिवारलाई मोहन बस्नेतले गरे एक लाख सहयोग, लिए छोरीलाई पढाउने जिम्मा

Facebook X Email Telegram २८ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आत्मदाह गरेर ज्यान गुमाएका गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् । उनले गणेशकी आमालाई भेटेर आइतबार एक लाख आर्थिक सहयोग रकम उपलब्ध गराएका हुन् ।…

पहिलोपटक इंग्ल्यान्डको सामना गर्दै मेसी, रोचक इतिहास ब्युँताउने भिडन्त

Facebook X Email Telegram २८ असार, काठमाडौं । फुटबल मैदानमा लियोनल मेसीले गर्न बाँकी काम अब सायदै होला । आठपटकका बालोन डी’ओर विजेता । विश्वकप विजेता कप्तान । अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी । विश्वकप…

बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते, घाइतेको उद्धारका लागि हेलिकप्टर पुग्दै

Facebook X Email Telegram २७ असार, धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७, को सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार, दुर्घटनास्थलमा तीन जनाको मृत्यु भएको हो । त्यस्तै,…

दाङको घोराही उपमहानगरका शिक्षा अधिकृतमाथि वडा सदस्यद्वारा मोबिल खन्याएर दुर्व्यवहार

Facebook X Email Telegram २७ असार, काठमाडौं । दाङको घोराही उपमहानगर शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहोरामाथि मोबिल खन्याइएको छ । घोराही–१५ का वडा सदस्य लेखनाथ बुढाथोकी (उत्तम)ले मोबिल छर्केर दुर्व्यवहार गरेका हुन् । पद्मोदय पब्लिक स्कुलको विद्यालय व्यवस्थापन समितिको…

कीर्तिपुरको होल्डिङ सेन्टरमा पुगेका जेनजी अभियन्ता माजिद अन्सारीसहित केही पक्राउ

Facebook X Email Telegram २७ असार, काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरबाट जेनजी अभियन्ता माजिद अन्सारीसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्सारी र सरिश्मा थापासहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कीर्तिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुमवासीहरू डुबानमा परेपछि…

कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पस्दा सुकुमवासीको विचल्ली

Facebook X Email Telegram २७ असार, काठमाडौं । अविरल वर्षापछि कीर्तिपुरस्थित बागमती नदीमा आएको बाढीले होल्डिङ सेन्टर डुबाउँदा त्यहाँ बस्दै आएका सुकुमवासी विचल्लीमा परेका छन् । बाढीको पानी होल्डिङ सेन्टरमा पसेपछि उनीहरू ज्यान जोगाउन कीर्तिपुरको मुख्य सडकमा निस्किएका छन् ।…

सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

Facebook X Email Telegram २६ असार, काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा एक युवकले आत्मदाह प्रयास गरेका छन् । गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको मधेश प्रदेशका डीआईजी ओम अधिकारीले जानकारी दिए । जिल्ला प्रहरी…

आफूहरूको ‘अपमान’ भएको भन्दै गृहमन्त्रीको भनाइ रेकर्डबाट हटाउन नेकपा सांसदको माग

Facebook X Email Telegram २६ असार, काठमाडौं । नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले संसद्को रोस्ट्रमबाट सम्बोधन गर्ने क्रममा उच्चारण गरेको ‘घाँटी सुक्नेगरी’ शब्दलाई रेकर्डबाट हटाउन माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा गृहमन्त्री गुरुङ…

गणेश नेपाली मृत्यु प्रकरण : महानगर घेर्न जाँदै गरेका प्रदर्शनकारीलाई प्रहरीले रोक्यो

Facebook X Email Telegram २६ असार, काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि ज्यान गएपछि आक्रोशित हुँदै महानगरपालिका घेराउ गर्न जान लागेका प्रदर्शनकारीहरूलाई प्रहरीले रोकेको छ । उनीहरू वीर अस्पतालबाट सुन्धारा हुँदै पुरानो महानगरपालिकाको कार्यालय भएको ठाउँ घेराउ गर्न जाँदै…

Translate »